INSEC Online

📅 २०८३ असार १५

मतदाता शिक्षाका लागि नमूना मतदान

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले वैशाख २२ गते नमूना मतदान गराएको…

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घण्टाभित्र  स्पष्टीकरण  पेश गर्न आदेश…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिह धामी र शैल्यशिखर नगरपालिका–९ का ३३…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २२ गते)

वैशाख २२ गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

निर्वाचन आचारसंहिता उल्लङघन गर्दै चुनाव प्रचारमा शिक्षक र सरकारी कर्मचारी संलग्न

यही ०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरुबाट भइरहेको चुनाप प्रचारप्रसारमा शिक्षक र सरकारी कर्मचारीको संलग्नता…

आचारसंहिता विपरित प्रचारप्रसार सामग्री, टाङ्गिएका प्रचार सामग्री हटाउन सुरु

मधेस प्रदेशका जिल्लाहरुमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचानका लागि राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिता…

उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार

कमला नगरपालिका–१ मङ्गराबाट नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७२ वर्षीय चन्द्र नारायण यादवमाथि अपरिचित समूहले धारिलो हतियार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ का २८ वर्षीय राजन राउतलाई वैशाख २१ गते गिरफ्तार…

चुनाव नजिकिएसँगै आचारसंहिता उल्लङ्घन बढ्दो, उम्मेदवार अपहरण गरेको पीडित पक्षको आरोप

प्रदेश १ मा स्थानीय तह निर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेर गएका छन् । खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार…

स्थानीय तहको चुनावको मतपत्र छपाइ सम्पन्न, २३ गतेसम्म सबै जिल्लामा पुग्नेः निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा आवश्यक पर्ने सबै जिल्लाको लागि मतपत्रको छपाइ कार्य सम्पन्न…

वडा अध्यक्षका उम्मेदवारले पसलका लागि लगिएको सामाग्री लुटेको आरोपमा उजुरी

गंगाजमुना गाउँपालिको वडा नं. २ को स्थानीय पसलमा बिक्रीका लागि सदरमुकाम धादिङबेसीबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस…

वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएलका कालिका नगरपालिका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन् । कालिका…

स्थानीय तह सदस्य निर्वाचनमा ४० जना मुस्लिम महिला उम्मेदवार

स्थानीय तह सदस्य निर्वाचनमा ४० जना मुस्लिम महिला उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो समय मुस्लिम,…

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री र निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।  आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा ०७९ वैशाख २१ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका(१ का ३० वर्षीय दिपेन्द्र साउदलाई वैशाख २१ गते गिरफ्तार गरेको छ…

माओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप ६ जना घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच त्रिवेणी गाउँपालिका–९ नुवाकोटमा ०७८ वैशाख २२ गते झडप हुँदा ६ जना…

मोरङमा निर्वाचन लक्षित सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा गस्ती सुरू

मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ती सुरू गरेको छ । स्थानीय तह…

अति संवेदनशील मतदान स्थलबाट मतपेटी ल्याउन हेलिकप्टरको माग

आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १ सय २ मतदान…

मतदानबाट वञ्चित हुनु परेको सौँका समुदायका ज्येष्ठ नागरिक र सुत्केरीहरुको गुनासो

व्याँसी गाउँपालिकास्थित सौँका समुदायको कुञ्चा सर्ने बेला (बसाइसराई) निर्वाचन हुने भएपछि आफूहरु मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको छांगरु र…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, उचित मतदाता शिक्षा अभावमा मत बदर हुने जोखिम

१६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र…