INSEC Online

📅 २०८३ असार १५

साहराविहिन तीन जना बालकको बास गोठमा !

रास्कोट नगरपालिका–४ का १३ वर्षीय भरत सार्की, सात वर्षीय भाइ हस्त सार्की र पाँच वर्षीय भाइ डाइमण्ड सार्की बिचल्लीमा परेका…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया एक महिलालाई तुल्सीपुर उपमनपा–४ दाङका ३० वर्षीय रामबहादुर वलीले बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०७९ जेठ ३० गते…

महिला र बालिकामाथि कुटपिट गरेको आरोपमा राज्य मन्त्री वली गिरफ्तार

तुलसीपुर उप–महानगरपालिका–५ की २७ वर्षीया मिना बस्नेत र पाँच वर्षीया एन्जीला बस्नेतलाई  कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेश…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ११ वर्षीय दुई जना बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।…

पत्नीमाथि खुकुरी प्रहार घटनाका आरोपित गिरफ्तार

चौबिसे गाउँपालिका–५ हमेलाकी २८ वर्षीया सुनिता तामाङलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३३ वर्षीय पति जसन तामाङलाई जेठ…

एक महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प

साइपाल गाउँपालिकामा सञ्चालनमा रहेका आठ ओटा विद्यालयहरु एक महिनादेखि बन्द भएपछि पठनपाठन ठप्प भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेर फरार रहेको आरोपमा तीन जनालाई प्रहरीले ०७९ जेठ ३० गते काठमाडौँबाट गिरफ्तार गरेको छ…

सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी

निलकण्ठ नगरपालिका–५ निवासी नेपाली कांग्रेस कार्यकर्ता कृष्ण ढुङ्गानाले सुरक्षाको माग गर्दै ०७९ जेठ ३० जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका…

नगरपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा

०७९ जेठ ३१ गते पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाएको…

अपहरण तथा शरिर बन्धक घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारीलाई जेठ ३०…

इन्सेकद्वारा निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रतिवेदन पेश

इन्सेकले निर्वाचन आयोगसमक्ष जेठ ३० गते स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रतिवेदन पेश गरेको छ । इन्सेककर्मीको एक टोली आयोगमा पुगेर…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३० गते) 

जेठ ३० गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ७१ पुगेको…

सामाजिक सुरक्षा भत्ता लिनै ज्येष्ठ नागरिकलाई सास्ती

सिगास गाउँपालिका–७ का कले लुहार, महा लुहार र कालु लुहार भत्ता बुझ्ने भन्दै जेठ २५ गते घरबाट हिडे । बिहान…

स्थानीय तह निर्वाचन–२०७९, पर्यवेक्षण तथा अनुभव आदान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा स्थानीय तह निर्वाचन– २०७९, पर्यवेक्षणको अनुभव आदान प्रदान कार्यक्रम जेठ…

घरेलुहिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

पलाता गाउँपालिका–४ की २० वर्षीया इश्वरा बुढाले आफूलाई २२ वर्षीय पति श्रृष्ठराज बुढाले घर निकाला गरेको भन्दै जेठ ३० गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय पतिलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मादक…

भवन अभावका कारण बिरामी मर्कामा

डाँफेलोहनी पीएस जेभी, डोटीले ०७५ वैशाख ५ गते ठेक्का लिएरको ५० शैयाको जिल्ला अस्पतालको भवन समय मै सम्पन्न नहुँदा सेवाग्राही…

शिशु हत्या आरोपमा आमा गिरफ्तार

तीन महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३२ वर्षीया आमा उर्मिला सुधारलाई जेठ ३० गते गिरफ्तार गरेको…

शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा समेत पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तकहरु नपुगेकाका कारण जिल्लाका अधिकांश विद्यालयहरु बन्द रहेका छन् ।…

शैक्षिक सत्र सुरु भएको एक महिनासम्म विद्यालयमा पाठ्य पुस्तक पुगेन

शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि हुम्लाका दुई वटा गाउँपालिकाका विद्यालयमा पाठ्य पुस्तक पुग्न सकेका छैनन । हालसम्म…