INSEC Online

📅 २०८३ असार १५

इन्सेक र आयोगका अधिकारीबिच छलफल सम्पन्न

मानव अधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण योगदान पुर्‍याएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनु भएको छ । इन्सेक केन्द्रीय…

सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय नहुँदा सेवाग्राही मर्कामा

सङ्घीय संरचना अनुसार सार्वजनिक सेवा मालपोत र नापी कार्यालय स्थानीय तहमा स्थापना गर्नुपर्ने हो । तर जुम्लामा अन्य सार्वजनिक सेवाका…

शुद्ध खानेपनी वितरण सम्बन्धमा अदालतको आदेश पालना नभएको भन्दै अवहेलनाको मुद्दा दर्ता

बागलुङ बजारमा वितरण भइरहेको खानेपानी लामो समयदेखि धमिलो आएकोले शुद्ध खानेपानीको माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा परेको मुद्दाको…

बेचविखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

१३ वर्षीया बालिकालाई वेचविखनका लागि भारततर्फ लैजाने प्रयास गरेको आरोपमा प्रहरीले भारत मजतपुर स्थायी घर भइ झापा, विर्तामोड नगरपालिका–५ मूर्ति…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ६ गते) 

असार ६ गते २० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ८२ पुगेको…

विद्यालय भवन पुनर्निर्माण नहुँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन सुचारु

दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालय भवनको पुनर्निर्माण हुन नसकेपछि एक वर्षदेखि जोखिमपूर्ण अवस्थामा पठनपाठन भइरहेको छ । गत वर्षको…

बालिका बलात्कारमा १० वर्ष कैद फैसला

१६ वर्षीया बालिका बलात्कार कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–९ का ३१ वर्षीय जियालाल महरालाई जिल्ला अदालत चितवनले १० वर्ष कैद…

मानव अधिकार पैरवीसम्बन्धी महिलाका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संस्थाद्वारा असार २ गतेदेखि नगरकोटमा आयोजित मानव अधिकार पैरवीसम्बन्धी महिलाका लागि प्रशिक्षक प्रशिक्षण असार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ५ गते) 

असार ५ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ६२ पुगेको…

अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा सकारात्मक छौँः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकार अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १५ वर्षीय बालकलाई असार ५ गते गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ वनरीयाका २२ वर्षीय हरीशंकर चौधरीलाई असार २ गते गिरफ्तार गरेको छ…

एउटै विद्यालयका ५७ जना विद्यार्थीमा देखियो ठेउला रोग

उत्तरी नाम्खा गाउँपालिका–४ याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयको छात्रवासमा बस्दै आएका विद्यार्थीलाई ठेउला रोगको लक्षणसँग मिल्ने समस्या देखिएको छ ।…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ४ गते) 

असार ४ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ४४ पुगेको…

जुम्लाकोटमा खानेपानी अभाव ः १ सय ७२ घरधुरीको दुई धारा मात्रै

तिला गाउँपालिका–८ जुम्लाकोट जुम्ला जिल्लाको विकट बस्ती हो । त्यस गाउँमा पुग्नका लागि सडक खनिए पनि रारालिहिस्थित तिला नदीमाथि पक्की…

महिलामाथि हुने हिंसा अन्त्यको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैरसरकारी संस्था महासङ्घ…

प्रधानाध्यापकले कुटपिट गरेको शिक्षिकाको आरोप

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सारक्षरता आधारभूत विद्यालयमा कार्यरत शिक्षिका ४४ वर्षीया गोमा कार्कीले सोही विद्यालयकी ४६ वर्षीया प्रधानाध्यापक लक्ष्मी पौडेलले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३ गते) 

असार ३ गते २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ३३ पुगेको…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

३४ वर्षीया सौतिनी आमालाई बलात्कार गरी फरार भएका २४ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार २ गते चौतारासाँगागढी नगरपालिकाको बलेफी बजारबाट…

सार्वजनिक सेवा प्राप्तिमा अपाङ्गता भएकाहरूलाई समस्या भएको गुनासो

सार्वजनिक सेवा प्रवाह गर्ने निकायका भौतिक संरचना अपाङ्गतामैत्री नभएको भन्दै सार्वजनिक सेवा प्राप्तिमा समस्या हुने गरेको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो…