INSEC Online

📅 २०८३ असार १५

बुढिगंगा नगरपालिकामा स्थगित निर्वाचन पुनःगर्ने सर्वपक्षीय सहमति

बुढिगंगा नगरपालिकामा स्थगित गरिएको स्थानीय तहको निर्वाचन असार २३ गते सम्पन्न गर्न सर्वदलिय बैठकबाट मतदान गर्ने सहमति गर्दै मिति तोकिएको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २ गते) 

असार २ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ९ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरूपले असार २ गते तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई जेठ २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले असार १ गते १५ वर्षीय…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय लाल थापामागर लाई असार १ गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–१२ का २२ वर्षीय अनिल जयसवाललाई जेठ ३० गते गिरफ्तार…

खाँदबारी कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार खाँदबारीमा पाँचखपन नगरपालिका–२ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको असार २ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।…

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन सुरु

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ०७९ असार १ गतेबाट मतदाता नामावली सङ्कलन कार्य सुरु…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १ गते) 

असार १ गते १९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ९७ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोलाका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई जेठ २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरी टोलीले जेठ ३० गते बारागुङ मुक्तिक्षेत्र…

वर्ष बित्यो तर पनि मेलम्ची बाढी प्रभावितले न राहत पाए न सुरक्षित बास

एकवर्ष अघि आएको बाढीले हेलम्बु गाउँपालिका, पाँचपोखरीथाम्पाल गाउँपालिका र मेलम्ची नगरपालिकाका २६ जनाको ज्यान लिएको थियो भने ५ सय ५१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई जेठ ३० गते…

बालिका र महिला कुटपिट घटनाको छानविनका लागि तीन सदस्यीय समिती गठन

तुलसीपुर उप–महानगरपालिका– ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी पत्नी २७ वर्षीया मीना भण्डारी बस्नेत र पाँच वर्षीया छोरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ का ३९ वर्षीय बिष्णुबहादुर बिकलाई रिब्दीकोट गाउँपालिका– ६ तल्लोताल गाउँबाट जेठ…

पूर्व पत्नीलाई छुरा प्रहार घटनाका आरोपित गिरफ्तार

त्रियुगा नगरपालिका–१ फुलजोरकी ४३ वर्षीया सृजना राईलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ रिस्कुका ४५ वर्षीय रामकुमार…

बलात्कार घटना आरोपमा प्रधानाध्यापकसहित चार जना गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँलसहित स्थानीय तीन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नपा–५ बिसनपुर बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोही दिन…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३१ गते) 

जेठ ३१ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ७८ पुगेको…

महिला हिंसा र मानव बेचबिखनविरुद्ध महिला अधिकारकर्मी

जिल्लाका महिला अधिकारकर्मीहरूले जेठ ३० गते जिल्लामा महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी घटनामा गम्भीर हुन सुरक्षा प्रशासनलाई आग्रह गरेका छन्…