INSEC Online

📅 २०८३ असार १५

हिंसा पीडित महिलाको राहत कोष स्थापना गर्न नगरप्रमुखको ध्यानाकर्षण

मानव अधिकार रक्षक सञ्जाल तथा नागरिक अगुवाको टोलीले चन्दननाथ नगरपालिका जुम्लाका प्रमुखसहित नगर कार्यसमिति समक्ष हिंसा पीडित महिलाको राहत कोष…

मासपुरबासीले अनुदानको खाद्यान्न नपाएको गुनासो

ताँजाकोट गाउँपालिका–३ मासपुरमा खाद्यन्नको समस्या भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको स्थानीयले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नपा–३ का ४४ वर्षीय रामइश्वर साह विरुद्ध चलेको मुद्दामा जिल्ला अदालतले असार ९…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ९ गते) 

असार ९ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ सय ५७ पुगेको…

समयमा ढुवानी नभएपछि नुनको अभाव

जुम्लामा नुन अभाव भएको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ढुवानी समयमा नभएपछि जुम्लामा नुन अभाव भएको हो । जुम्लाको…

पहुँचयुक्त भौतिक संरचना निर्माणमा जोड

पहुँचयुक्त भौतिक पुर्वाधार नहुँदा अपाङ्गता भएका ब्यक्तिहरूलाई समस्या हुने गरेको भन्दै सरकारले सबैखाले संरचनालाई पहुँचयुक्त बनाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन्…

कोभिड बिमाको रकम दिन बिपक्षी बिमा कम्पनीको नाममा उच्च अदालतको आदेश

कोभिड बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड बिमा वापतको रकम दिन बिपक्षी बिमा…

मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमा जोड

इन्सेकद्वारा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यको आवश्यकतामा जोड दिइएको छ । इन्सेकले असार ८ गते…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ८ गते) 

असार ८ गते २८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ सय २४ पुगेको…

यौन दुर्व्यवहार गरेको कसुरमा ११ दिन कैद सजायको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतोलाई जिल्ला अदालतको असार ७ गतेको आदेशले ११…

स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा सेवाग्राही मार्कामा

लेकम गाउँपालिका–२ गराडीस्थित सर्मोली स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा सेवाग्राहीहरु मार्कामा परेका छन् । बर्थिङ सेन्टर र ल्याब समेत सञ्चालनमा…

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद जसायको फैसला

१४ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय सरद श्रेष्ठलाई जिल्ला अदालत चितवनले तीन महिना…

जनप्रतिनिधिमाथि कुटपिट, आरोपित विरुद्ध उजुरी

सिंजा गाउँपालिका–२ का ३५ वर्षीय वडाध्यक्ष तीर्थ वडलाई सोही गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता देवलसिंह रावलले असार ५…

भैरहवा बाल सुधार गृहमा झडप, डिएसपीलगायत दुई जना प्रहरी घाइते

भैरहवास्थित प्रदेश स्तरीय बाल सुधार गृहमा असार ७ गते झडप हुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेल र प्रहरी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ७ गते) 

असार ७ गते १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ९६ पुगेको…

समाचार सङ्कलनका क्रममा पत्रकार गिरफ्तार घटनाका आरोपितलाई कार्वाहीको माग

नेपाल पत्रकार माहासंघ, कञ्चनरपुर शाखाका सदस्य तथा विकल्प दैनिक कञ्चनपुरका कार्यकारी सम्पादक रनि विवसमाथि  असार ६ गते राति ज्यादती गर्दै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गीयाका ५२ वर्षीय मइते थापालाई असार ५ गते सैनामैनाबाट गिरफ्तार गरेको…

पाठ्यपुस्तक अभावमा पठनपाठनमा समस्या

नयाँ शैक्षिक सत्र सुरु भएको झण्डै दुई महिना वितिसक्दा समेत जिल्लाका अधिकांश दुर्गम विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या उत्पन्न भएको…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेर फरार रहेका काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका–९  घर भई बनेपामा डेरा गरी बस्ने ३० वर्षीय विश्व…