INSEC Online

📅 २०८३ असार १५

अदालतले हत्या र बलात्कार मुद्दामा सजाय ठहर गरेका दुई जना फरार आरोपित गिरफ्तार

अदालतबाट हत्या र बलात्कार मुद्दामा सजाय ठहर गरेका दुई जना फरार आरोपितलाई प्रहरीले असार २१ गते  गिरफ्तार गरेको छ ।…

कसुरदारका आफन्तले दुर्व्यवहार तथा धम्की दिने गरेको पीडित परिवारको गुनासो

मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीलाई ०७७ असोज १० गते बलात्कारपछि हत्या घटनाका कसुरदार मष्टा गाउँपालिका–२ का १८ …

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

६ वर्षीया बालिकालाई ०७९ असार १९ गते चन्द्रपुर नपा–४ का ५५ वर्षीय बन्हु चौधरी थारुले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित…

पाठ्यपुस्तक अभाव कायमै, पठनपाठन प्रभावित

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाले शैक्षिक सत्र सुरूआत भएको दुई महिना बित्न लागेपनि पाठ्यपुस्तक अझै नपाएको गुनासो गरेका छन् ।…

बलात्कार घटनाका आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–५ जाँजरका २५ वर्षीय फिदा हुसेन भनिने हाफिज फिदा हुसेनविरुद्धको मुद्दा सप्तरी…

बलात्कारपछि आत्महत्या, आत्महत्या दुरूत्साहनमा उजुरी दर्ता

मिर्चैया नपा–१ की १४ वर्षीया बालिका सावित्रीकुमारी सदाले बलात्कारपछि आत्महत्या गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा आत्महत्या दुरुत्साहन…

घरेलु हिंसाको घटनामा इन्सेकको पहलमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित २२ वर्षीया महिलाको घटना सम्बन्धमा इन्सेकको पहलमा जिल्ला अदालत, सल्यानमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कालिका नगरपालिका–३ का ४१ वर्षीय प्रकाश रिजाललाई प्रहरीले ०७९ असार २३ गते गिरफ्तार…

बुढीगङ्गा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !

गत वैशाख ३० गते स्थगित गरिएको बुढीगङ्गा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । बिहान ७…

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते) 

असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला…

कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण

नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको…

यौन दुर्व्यवहार गरेको कसुरमा सात महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले म्याङलुङ नगरपालिका–१ का २४ वर्षीय विनोद लिम्बूलाई सात  महिना कैद सजायको…

बाटो निर्माणको क्रममा डोजरले पाइप काटेपछि पाँच महिनादेखि खानेपानीको अभाव

कालीमाटी गाउँपालिकाको पैयाकाँडा–कोछट्टे सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटेर क्षति बनाएपछि करिब पाँच महिनादेखि स्थानीयलाई खानेपानीको अभाव भएको…

बुढीगंगा नगरपालिकामा मतदान सुरु, शान्तिपूर्ण मतदान हुँदै

बुढीगंगा नगरपालिकामा असार २३ गते बिहान ७ बजेदेखि पुनःमतदान कार्य सुरु भएको छ । वैशाख ३० गते स्थगित बुढीगंगा नगरपालिकाका…

यौन दुर्व्यवहार कसुरमा तीन महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०७९ असार २१ गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई…

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय

१० वर्षीया बालिकालाई बलात्कार (बालबिज्याई) गरेको कसुरमा १४ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले असार २० गते ६ महिना कैद सजायको…