INSEC Online

📅 २०८३ असार १५

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३० गते) 

असार ३० गते २ सय १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ९ सय…

बलात्कार घटनाका पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार घटनाका पीडित परिवारलाई इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले ०७९ असार ३० गते रू. ५ हजार आर्थिक सहयोग गर्नु भएको…

क्षमता भन्दा दोब्बर कैदी बन्दी, स्वास्थ्य समस्या

जिल्ला कारागार शाखा दोलखामा क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिए पछि यहाँ रहको कैदी तथा बन्दीहरूलाई स्वास्थ्य समस्या देखिन थालेको…

छात्रामैत्री शौचालयको अभावमा विद्यार्थी खुल्ला स्थानमा शौच गर्न बाध्य

मुगुम कार्मारोङ गाँउपालिका–८ माँग्री गाँउस्थित बुद्ध माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय नभएको र शौचालयको सङ्ख्या कमी भएकाले त्यहाँ अध्यनरत विद्यार्थीहरूले खुल्ला…

यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मध्यविन्दु नपा–५ का ५२ वर्षीय कृष्ण परियारलाई नौ वर्ष कैद सजायको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहताल गाउँपालिका–३ का २४ वर्षीय रमेश पुरीलाई ०७९ असार २७ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद र ५ हजार रुपियाँ जरिबाना

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खडक नगरपालिका–८ कल्याणपुरका २२ वर्षीय अजयकुमार रामलाई असार २८ गते ६…

कुटपिट घटनामा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

शिक्षक कुटपिट घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय, धनकुटाले दर्ता गर्न नमानेको पीडितले आरोप लगाउनु भएको छ । घटनामा संलग्न व्यक्तिकाविरूद्व…

बलात्कारपछि आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

मिर्चैया नपा–१ की १४ वर्षीया सावित्रीकुमारी सदालाई बलात्कारपछि पीडितले आत्महत्या गरेको घटनाका आरोपित मिर्चैया नपा–२ का २४ वर्षीय सतिससकुमार साफीलाई…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २९ गते) 

असार २९ गते १ सय ७७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ७ सय…

सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै पहलका लागि इन्सेकलाई आग्रह

पचरौता नगरपालिकाको कार्यालयले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै लाभग्रहीहरुले इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई असार २८ गते भेटी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सिरहा नपा–६ का ३८ वर्षीय मौलीया महरालाई असार २६ गते…

पर्वतमा ६८ प्रतिशत दुषित खानेपानी वितरण, उपभोक्ताको स्वास्थ्यमा समस्या

स्वास्थ्य कार्यालय पर्वतले हालै गरेको एक अध्ययन अनुसार पर्वत जिल्लाभर ६८ प्रतिशत दुषित खानेपानी वितरण भएको पाइएको छ । कार्यालयले…

बलात्कार पीडित बालिकाको न्यायमा पहुँच पुर्‍याउन इन्सेकद्वारा आर्थिक सहयोग

इन्सेकले पीडितको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बलात्कारपछि समस्यामा परेकी १५ वर्षीया…

खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटियो

पूर्ण खोपयुक्त गाउँपालिकाका रुपमा चिनिएको खार्पुनाथ गाउँपालिकाका ९१ जना बालबालिकामा कडा खाले कुपोषण भेटिएको छ । खार्पुनाथका पाँचवटै वडाका बालबालिकाहरूको…

प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय धर्मराज न्यौपानेलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–१ गाडापारी घरभई नेकपा एमाले नाम्खा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७८ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित शिवालय गाउँपालिका–३ चोरकम्दाका ६२ वर्षीय धनेष कामीलाई प्रहरीले ०७९ असार २८ गते गिरफ्तार…

थाम्बुचेत स्वास्थ्य संस्थामा औषधि अभाव

आमाछोदिङमो गाउँपालिका–५ मा रहेको थाम्बुचेत स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । स्वास्थ्य सेवा लिन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले १६ वर्षीय बालकलाई असार २६ गते गिरफ्तार गरेको छ ।…

यौन दुर्व्यवहार घटनाकाका आरोपित गिरफ्तार

१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कैलाश गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले ०७९…