INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहताल गाउँपालिका–३ का २४ वर्षीय रमेश पुरीलाई ०७९ असार २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले असार २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २७ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण कर्णाली प्रदेश अस्तापल, सुर्खेतमा असार २८ गते भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका मुद्दा फाटका सई जयबहादुर रावतले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो