INSEC Online

📅 २०८३ असार १४

मानव अधिकार रक्षकहरूको लागि कानुन आवश्यकः प्रदेश सभा सचिव पोखरेल

गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलले मानव अधिकार रक्षकहरूको रक्षाका लागि प्रभावकारी कानुनको आवश्यकता रहेको बताउनु भएको छ । अनौपचारिक…

मानव अधिकारमा आधारित नीति तथा योजना बनाउने प्रतिबद्धताः उपमेयर खनाल

वीरेन्द्रनगर नपाका उपमेयर निलकण्ठ खनालले आगामी दिनमा नगरपालिकाले मानव अधिकारमा आधारित नीति तथा योजना बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।…

राहत नपाएको द्वन्द्व पीडितको गुनासो

कालिका गाउँपालिका–३ धारापानीका मानबहादुर बिकले आफू द्वन्द्वको समयमा तत्कालीन माओवादी तथा सरकार पक्षबाट पीडित भए पनि कुनै राहत नपाएको गुनासो…

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु, असोज २ र ३ गते दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउन सक्ने

प्रतिनिधि सभा र प्रदेश सभाको पाँच वर्षे कार्यकाल समापन भएसँगै असोज २ र ३ गतेका लागि नयाँ निर्वाचन प्रक्रिया सुरु…

निलम्बित प्रधानन्यायधीश जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आयोगको आग्रह

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा शैलुङ गाँउपालिका–७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षीय अशोक भन्ने अनिश…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका–७ रङ्गपुरकी ५० वर्षीया तेतरीदेवी यादवलाई को भदौ ३० गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५…

बुहारीको हत्या गरेको आरोपमा जेठाजु गिरफ्तार

शहिदनगर नगरपालिका–३ यदुकूहाकी २६ वर्षीया बवितिया देवी दासलाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठाजु वीरेन्द्र दास, ससुरा…

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजविराज नगरपालिका–१६ बोरियाका २८ वर्षीय सुशीलकुमार यादवलाई भदौ ३० गते १० वर्ष…

खुकुरी प्रहारबाट अनेरास्ववियुका तीन जना कार्यकर्ता घाइते

मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित सर्लाही क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेविसङ्घका कार्यकर्ताबिच भदौ ३० गते चुनावको…

बुहारीको हत्या प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजाय

राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाई हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालको आदेशले उनका ससुरा ५५ वर्षीय…

घरेलु हिंसा गरेको आरोपित गिरफ्तार

रोशी गाउँपालिका–७ की ३१ वर्षीया साइली बिश्वकर्मालाई खुकुरी प्रहार गरेको आरोपमा पति ३२ वर्षीय राजकुमार बिश्वकर्मालाई प्रहरीले ०७९ असोज १ गते…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक सरकारको सम्पत्तिः मन्त्री महतो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मस्यौदा गरेर ल्याएको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक मधेस प्रदेश सरकारका लागि…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पनौती नपा–४ खरिबोटका ३५ वर्षीय आसाकाजी श्रेष्ठलाई १२ वर्ष कैद र एक…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भरतपुर महानगरपालिका–१ का वर्षीय २६ धनबहादुर चेपाङलाई १२ वर्ष कैद सजाय तोकेको…

अज्ञात पक्षद्वारा वृद्धाको हत्या

धरान उपमहानगरपालिका–२० की ६५ वर्षीया पूर्णिमाया राईको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिका–२० चिण्डेडाँडामा बस्दै आउनु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ २९ गते घरबाटै गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले तेमाल गाउँपालिका–२ का ४७ वर्षीय आसमान तामाङलाई १२ वर्ष कैद र एक…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका–७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८…

निःशुल्क परीक्षण किट अभाव हुँदा बिरामीहरू महङ्गो शुल्कमा डेङ्गु परीक्षण गराउन बाध्य

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको अवस्थामा लुम्बिनी प्रदेशका केही जिल्लामा निशुल्क किट अभाव हुँदा बिरामीहरू महङ्गो शुल्क तिरेर नीजि…