INSEC Online

📅 २०८३ असार १४

बालक अपहरण घटनाका आरोपित गिरफ्तार

भतरपुर महानगरपालिका–१७ गुञ्जनगरका ४ वर्षीया बालकलाई अपहरण गरेको आरोपमा भारत रहसी बस्ने ३८ वर्षीया अनिता पाललाई प्रहरीले ०७९ असोज ५…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेलम्बु गाउँपालिका–२ किउलका ६७ वर्षीय उमानाथ भण्डारीलाई प्रहरीले ०७९ असोज ५ गते गिरफ्तार…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ का ८० वर्षीय प्रेमबहादुर खत्रीलाई ६ वर्ष…

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३१ वर्षीया ललिता नामजाली मगरमाथि असोज ६ गते धारिलोे हतियार प्रहार गरी हत्या गरेको आरोपमा  प्रहरीले ३५…

ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित

नाम्खा गाउँपालिका–६ को लिमिका ज्येष्ठ नागरिकले आर्थिक वर्ष ०७८/७९ को सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । गाउँपालिकाले…

पत्रकारलाई मार्ने धम्की, आरोपितविरूद्ध उजुरी

नेपाल पत्रकार महासङ्घका सदस्य तथा इलाका खबरका सम्पादक बागलुङ नगरपालिका–८ सिगानाका ३५ वर्षीय पत्रकार सुर्यबहादुर विश्वकर्मालाई मार्ने धम्की आएको भन्दै…

समितिको निर्णय अनुसार ज्याला नपाएको श्रमिकको गुनासो

जिल्ला स्तरीय दररेट निर्धारण समितिले निर्धारण गरे अनुसारको ज्याला नपाएको श्रमिकहरूले गुनासो गरेका छन् । ढुङ्गा बोकेको दैनिक ज्याला तीनदेखि…

बलात्कार प्रयास गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजाय

२७ वर्षीया महिलालाई बालात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय रमाकान्त सापकोटालाई ३ वर्ष ६ महिना…

द्वन्द्वकालिन घटना सम्बोधन गर्न सरकारले बेवास्ता गरेको पीडितहरूको गुनासो

द्वन्द्वकालिन घटना सम्बोधन गर्न सरकारले वेवास्ता गरेको द्वन्द्व पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्व पीडित…

मुआब्जा वितरणमा विभेद, सर्वोच्चको परामादेश समेत कार्यान्वयन भएन

खिम्ति ढल्केवर विद्युत प्रसारण लाईनले नागरिकको मात्र नभएर सर्वोच्च अदातलको आदेश कार्यान्वय गर्न समेत अटेर गरी मुअब्जा वितरणमा विभेद गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१२ का ५० वर्षीय नन्दलाल कवरलाई असोज ४ गते  गिरफ्तार गरेको छ…

प्रदेश १, प्रतिनिधि र प्रदेशसभा निर्वाचन ०७९– यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता २२ जना, ४९ हजार मतदाता थप

०७९ मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाताको…

मानव अधिकार रक्षकको अवस्था र चुनौतीका बारेमा कार्यशाला सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश संयोजक यज्ञ अधिकारीले मानव अधिकार रक्षकहरूको रक्षाका लागि मानव अधिकार रक्षकहरूको पहिचानका लागि परिचयपत्र…

गोली प्रहार घटनाका घाइतेको मृत्यु

काठमाडौँको कागेश्वरी नगरपालिका–८ गोठाटारमा ०७९ असोज ३ गते गोली प्रहारबाट घाइते भएका सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको…

नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्न सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी !

नवजात शिशु एवम् गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य बुझ्नका लागि अन्नपूर्ण गाउँपालिका भित्रका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरू सुत्केरी आमाको घरघरमै पुग्ने गरेका…

विद्यालय भवन नबन्दा सात वर्षदेखि टहरामा पठनपाठन

जिल्लाकै पुरानो मध्येको एक जिरी माध्यामिक विद्यालयमा पठनपाठन विगत सात वर्षदेखि जस्ताको टहरामा हुँदै आएको छ । उक्त विद्यालयमा हाल…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

१९ र २० वर्षीया युवतीलाई जागिरको  प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–२ लिदीका ३० वर्षीय…

संविधान कार्यान्वयनका लागि खबरदारी आवश्यक

संविधान कार्यान्वयनका लागि खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राष्टिय मानव अधिकार आयोग नेपालगञ्ज, इन्सेक नेपालगञ्ज…

बलात्कार कसुरमा १८ वर्ष कैद तोकिएका फरार कसुरदार गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १८ वर्ष कैद तोकिएका कसुरदार धनुषाधाम नगरपालिका–५ पर्वता बस्ने ५७ वर्षीय पल्टु…

मानव बेचबिखनको कसुरमा १० वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालतले रत्नगर नगरपालिका–१० की ३१ वर्षीया अनिता भन्ने अस्मिता तामाङलाई १० वर्ष ६…