INSEC Online

📅 २०८३ असार १०

हत्या आरोपमा तीन जना गिरफ्तार

शिवसताक्षी नगरपालिका- ६ कि ६३ वर्षीया एकल महिला शान्तिमाया प्रधानको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई वैशाख १७…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले देवदह नपा–६ का २५ वर्षीय सुस्मिता थापा मगरलाई वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत देश घर भइ हाल ललितपुर महानगरपालिका-२३, धापाखेल बस्ने १४ वर्षीय बालकलाई प्रहरीले ०८० वैशाख…

इन्स्पेक्टरद्वारा कार्यालय भित्रै हवल्दारमाथि कुटपिट

सल्यानको शिद्धकुमाख गाउँपालिका –३ स्थायी घर भइ जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय हरि आरसी  साेही कार्यालयमा…

अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच झडप हुँदा दुई जना घाइते

लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा ०८० वैशाख १७ गते नेकपा एमाले समर्थित अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीका नेताबीच झडप हुँदा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३० वर्षीय रिजवान अञ्सारीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का २७ वर्षीय राजु खड्काविरुद्ध ०८० वैशाख १७ गते जिल्ला…

वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा चार जना घाइते

महाबौद्धस्थित वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा अस्पतालमा भएका चार जना बिरामी कुरुवा घाइते भएका छन् । वीर अस्पतालको…

महिला हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका–६, सरस्वतिनगरमा ३५ वर्षीया निरा पाण्डे आचार्यको ०८० वैशाख ७ गते हत्या गरेको आरोपमा प्रहरीले झापाको मेची नगरपालिका-१० धुलाबारी…

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन चार दिनदेखि माइतिघर मन्डलामा धर्नामा

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रवन्ध गर्नुपर्ने लगायतका चार बुँदे माग राख्दै राष्ट्रिय…

रेक्चामा पिउने पानीको समस्या समाधानकालागि इन्सेकको ध्यानाकर्षण

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका – ५ रेक्चामा रहेको पिउने पानीको समस्या समाधानकालागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय…

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रतिनिधिसभाका विषयगत समिति गठन

प्रतिनिधिसभाका १० ओटा विषयगत समितिहरू गठन भएका छन् । प्रतिनिधिसभाको ०८० वैशाख १५ गते बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा…

लुम्बिनी प्रदेशमा औलो रोग निवारण चुनौती बन्दै

लुम्बिनी प्रदेशमा औलो रोग निवारणमा चुनौती बन्दै गएको छ ।  नेपालमा सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्षभित्र…

६५ वडा कार्यालय मध्ये ३३ ओटा कार्यालय सचिव विहिन, सेवाग्राही मार्कामा

जिल्लाका नौ ओटै स्थानीय तहका ६५ वडा कार्यालय मध्ये ३३ ओटा वडामा सचिव पदको दरबन्दी रिक्त रहदा स्थानीय सेवाग्राहीहरु मार्कामा…

ज्याला गरेर बालबालिका पढाउँदै श्यामैडाँडाका अभिभावक

घरमा खाने अन्न नभएका गजुरी गाउँपालिका-६, श्यामैडाँडाका चेपाङ समुदायका बालबालिका जनचेतना आधारभुत विद्यालयमा भर्ना गरेका छन् । आफूले पढ्न नपाएर…

उच्च अदालतका मुद्दामा श्रव्यदृश्य संवादद्वारा सुनवाइ कार्य सञ्चालन

उच्च अदालत दिपालयमा रहेका मुद्दामा जिल्ला अदालत, अछामबाट श्रव्यदृश्य संवादद्वारा (भिडियो कन्फ्रेन्स)  मुद्दाको सुनुवाइ हुन थालेको छ । इन्टरनेटसहितको प्रविधिमा…

धनकुटा पातालडाँडामा खानेपानीको चरम अभाव (फोटो फिचर)

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौर टोलका १९ वर्षीया पारस देउवा ठकुरीलाई वैशाख १५ गते सीमानाका…

खर्च अभावमा उपचारबाट वञ्चित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १३ गते देशभरका सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई विपन्नहरूको निशुल्क उपचार…

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शीघ्र न्याय आवश्यकतामा जोड

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि शीघ्र न्याय हुनुपर्नेमा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जोड दिनु भएको छ । इन्सेकद्वारा…