INSEC Online

कर्णालीका २६ हजार बालबालिका जन्म दर्ताविहीन

कर्णाली प्रदेशमा २६ हजार बालबालिकाले जन्म दर्ताविहीन छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार ६…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–७ माझगाउँका ३० वर्षीय पुरुषलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शहिद लखन गाउँपालिका– ७ ओयाकगाउँका ३० वर्षीय सुजन परियारलाई प्रहरीले २०८० भदौ ३१…

प्रधामन्त्री दाहालद्वारा संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलनमा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ । न्यूयोर्कमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सन् २०२३…

उपचार खर्च तिर्न नसक्दा दुई दिनसम्म शव अस्पतालमा

वीरगंज महानगरपालिका–१४ श्रीपुरका उमेश प्रसाद साह कानुको मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लाग्दा उपचारको लागि एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल लगीएको थियो…

शङ्कास्पद अवस्थामा भेटिएको महिलाको शव हत्या भएको माइती पक्षको आरोप

नवराजपुर गाउँपालिका–५ की २१ वर्षीया प्रेमकुमारी यादवको शव शङ्कास्पद अवस्थामा भदौ ३० गते भेटिएको छ । शङ्कास्पद अवस्थामा भेटिएको महिलाको…

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

सिरहा नगरपालिका–१२ का १६ वर्षीय समिर राइनलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय जय नारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले ०८० भदौ ३१ गते तनहुँको म्याग्दे गाउँपालिका-६…

मानव बेचबिखन तथा ओसारपसारका घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पीडित पक्षले  भारतीय नागरिक शुद्धोधन गाउँपालिका– २ नौडिहवा बस्ने २२ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ बुद्धनगरका २२ वर्षीय रोदन श्रेष्ठलाई भदौ २९ गते घरबाटै गिरफतार गरेको…

डा. गौरीशंकरलाल दासको शताब्दी जन्मोत्सवको अवसरमा वर्षभर विभिन्न कार्यक्रम गरिने

राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य एवं २३ औं  प्रकाश मानव अधिकार पुरस्कार २०७४ बाट सम्मानित व्यक्तित्व डा. गौरीशंकर लाल…

पत्रकारलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरोपित गिरफ्तार

नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष पत्रकार २९ वर्षीया दिलमाया शाहीलाई समाचार लेखेको भरमा सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कनकासुन्दरी…

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको माग– तलब होइन, रोजगारी देऊ

जन्मघर सल्यान भएकी अञ्जलीको नागरिकता पुरुषको छ । उहाँको जन्मजात पुरुषजस्तो देखिने भए पनि व्यवहार भने महिलाको जस्तो थियो ।…

विष सेवन गराएर भाउजुको हत्या आरोप, देवर फरार

कोशी गाउँपालिका-७ हरिपुरकी ३० वर्षीया उषा महतोको विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ । भाउजुको हत्या गरेको आरोप…

गर्भपतन घटनाका आरोपित गिरफ्तार

राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित माइत बसेकी २० वर्षीया साबिया प्रविणको गर्भपतन घटनाका आरेपित उनकी २३ वर्षीया भाउजु ममदा भनिने पलिया…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इनरूवा नगरपालिका-३ की २३ वर्षीया निकिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति नागेन्द्र भगतलाई भदौ ३१ गते गिरफ्तार…

लोडसेडिङका कारण बर्थिङ सेन्टरमा सुत्केरीलाई समस्या : टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता

हिल्दुुम विद्युत वितरण केन्द्रले हाल दैनिक १८ घण्टा लोडसेडिङ गर्दै आएका कारण सुत्केरी र स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ ।…

चौतारा जेलबाट बेपत्ता पारिएका परिवारले न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

साबिक जेठल गाविस-६ हाल लिसङ्खुपाखर गाउँपालिका-५ की कालीमायाँ श्रेष्ठले बेपत्ता छोरीको न्यायका लागि पहल गरिदिन ०८० भदौ ३१ गते इन्सेकसँग…

बलात्कार घटनाकाआरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकलाई  भदौ २९ गते  गिरफ्तार गरेको…

सुन तस्करीबारे समाचार लेख्दा पत्रकार तिमल्सिनालाई ज्यान मार्ने धम्की

नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता एवम् नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका सल्लाहकार तथा पूर्व अध्यक्ष मोतिराम तिमल्सिनालाई सुन तस्करीको बारेमा…