INSEC Online

प्रहरी हवल्दारमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका बानास्थित इलाका प्रहरी कार्यालय बानामा कार्यरत पाँचखपन नगरपालिका-७ का २८ वर्षीय प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा…

बागमती प्रदेशः आन्दोलित शिक्षकहरूका कारण सामुदायिक विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठन प्रभावित

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासङ्घले पेश गरेको सुझावलाई समावेश नगरिकन सरकारले विद्यालय…

जिल्ला प्रशासन कार्यालयबाट मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश

मलंगवा नगरपालिकामा असोज ४ गते मुर्ती सेलाउने क्रममा भएको विवादका कारण उत्पन्न द्वन्द्धलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले साेही दिन राती १०ः००…

४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम

“शान्तिको लागि कार्यः Global  Goals को लागि हाम्रो महत्वकाक्षांं” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा सिरहाको…

बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई लिएर नेपाल शिक्षक महासङ्घले…

सकसपूर्ण जीवन बिताउँदै धमिलिकुवा पौवाटोलका भूमिहीन दलित समुदाय

राइनास नगरपालिका– ६ धमिलिकुवा पौवा टोलका भूमिहीन दलित समुदायहरु सकसपूर्ण दैनिकी र अन्यौलग्रस्त जीवनयापन गर्न बाध्य छन् । यसका बारेमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १६ वर्षीय दुई जना बालकलाई प्रहरीले असोज २ गते घरबाटै गिरफतार गरेको छ…

परीक्षा नियन्त्रकको गाडीमा आगजनी

विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा पार्किंङ गरी राखेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका…

डेढ महिनादेखि कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन कार्यालय बन्दः सेवाग्राही मर्कामा

सर्केगाड गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय डेढ महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् । कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपाका १५ वर्षीय बालकलाई असोज ३ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्वा गाउँपालिका-६ का ३१ वर्षीय पाण्डव तामाङलाई असोज २ गते…

प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुको आरोप

धुलिखेल नगरपालिकामा ०८० असोज १ गते अनेरास्ववियुका कार्यकर्ताहरूको समूहले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते…

आन्दोलनको वैकल्पिक माध्यम प्रयोग गरी पठनपाठन नियमित गर्न अनुरोध

आन्दोलनका वैकल्पिक माध्यम प्रयोग गरी विद्यार्थीको पठनपाठनलाई नियमित गर्न शिक्षक महासंघलाई कर्णाली प्रदेश स्थित अधिकारकर्मी संघ संस्थाहरुले अनुरोध गरेका छन्…

राष्ट्रपतिद्वारा टिकापुर घटनामा सजाय पाएका चार जना सहित ६ सय ७० जनालाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा टिकापुर घटनामा संलग्न चार जना सहित ६ सय ७० जनालाई भुक्तान हुन बाँकी रहेको…

इन्सेक प्रतिनिधि तथा पत्रकार कुटपिट घटनाको उजुरी प्रहरीले लिन मानेन

इन्सेक प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटना साढे एक महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी…

यौन दुर्व्यवहार घटनाको कसुरमा कैद र जरिबाना

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बोदे बर्साइन नगरपालिका–८ काचनका २१ वर्षीय छोटु र ईबरेन्द्र भनिने यिवरेन्द्रकुमार यादवलाई जिल्ला…

स्थानीयलाई अनुदानको नुन पाउनै सकस

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर चिनिने हुम्लाका स्थानीयलाई अनुदानको नुन पाउनै सकस हुनेगरेको छ । स्थानीय बजारमै नुनको कालो…

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४४ वर्षीय दाजु नाता पर्ने पुरुषलाई पर्वत जिल्ला अदालतले १८ वर्ष कैद सजाय र…

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

बेनिघाट रोराङ गाउँपालिका-३, रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र कात्राकका ६३ वर्षीय डम्बर बहादुर पुलामीलाई ०८० असोज २ गते एसिड…

नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित

रामेछापको जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । मन्थली नगरपालिकालाई बालमैत्री शासन सञ्चालन…