INSEC Online

नगरपालिकाकै वडामा विद्युतको लाइन बिस्तार नहुँदा १६ घरधुरी अन्धकारमा बस्न बाध्य

गुलरिया नगरपालिका- १० लड्कनीयाका विद्युत लाइन बिस्तार नहुँदा १६ घरधुरी परिवार अझै अँध्यारोमा बस्न बाध्य छन् । गुलरिया नगरपालिकाको कार्यालयबाट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षाीया बालिकालाई बलात्कार गरेको आरोपमा महागढीमाई नगरपालिका-२ नयका टोलाका ३० वर्षीय आकाश मण्डललाई जिल्ला प्रहरी कार्यालय बाराले ०८० पुस…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पुस २८ गते गिरफ्तार गरेको छ । घटना पुस ७…

चन्द्रमायाको पिडाः ८० वर्षको उमेरसम्म पनि छैन नागरिकता

देवघाट गाउँपालिका–५ बसन्तपुरकी ज्येष्ठ नागरिक ८० वर्षीया चन्द्रमाया थापाले अझैसम्म पनि नागरिकताको प्रमाणपत्र पाउनु भएको छैन । उमेरले डाँडो काटिसकेपनि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–२ का ४५ वर्षीय तुपुवाली काइलो भनिने धनबहादुर लिम्बूलाई पुस…

बलात्कार घटनाको कसुरमा ६ वर्ष कैद सजाय

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला मिथिला नगरपालिका–४ का ३३ वर्षीय राकेश कुमार महतोलाई जिल्ला अदालत सर्लाहीले ०८०…

हत्या घटनाका आरोपित गिरफ्तार

तुम्बेवा गाउँपालिका–५ आरुबोटेकी ३५ वर्षीया गोमा फियाक लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति असफल कुरुङबाङलाई पुस २८ गते…

कथित बोक्सी घटनाका पीडितलाई आर्थिक सहयोग

औरही नगरपालिका–९ अज्गेबारका की कथित बोक्सी घटनाका पीडित ५६ वर्षीया झब्सी ठाकुरलाई ०८० पुष २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र…

प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सक विहीन

गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन…

दुई महिनादेखि कामको ज्याला नपाउँदा मजदुर अलपत्र

उच्च अदालत पोखरा बागलुङको भवन निर्माणमा खटिएका १४ जना कामदारले पछिल्लो दुई महिना यता ज्याला नपाउँदा अलपत्र परेका छन् ।…

पत्नी हत्या आरोपमा पतिविरुद्द प्रहरीमा उजुरी

तुम्बेवा गाउँपालिका–५ हाङगुमकी ३५ वर्षीया गोमा फियाकको हत्या गरेको आरोपमा पीडित पक्षले ३५ वर्षीय पति असफल कुरुम्बाङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…

सर्लाहीको बरहथवामा गोली लागी मृत्यु घटनाको स्थलगत अनुगमन

बरहथवा नगरपालिका–५ मा सुरक्षाकर्मी र प्रदर्शकारी बीच ०८० पुस २० गते झडप हुँदा प्रहरीको गोली लागी बरहथवा नगरपालिका–६ बस्ने २६…

जिउँदै व्यक्तिलाई मृत्यु घोषणा प्रकरणः जिल्ला अदातलमा १० जनाविरूद्ध उजुरी

नेपालगञ्ज नगरपालिका – १९ की ४४ वर्षीया नरमाया घर्ती र २० वर्षीया  शषा गुरुङलाई मृत घोषणा गर्ने कार्यमा संलग्न रहेको…

कारागारमा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार गोरखामा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सामान्य स्वास्थ्य उपचारका लागि पनि समस्या परेको छ । एक जना अहेवको…

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लमजुङ दूधपोखरी गाउँपालिका– ६ घर भई भानु नगरपालिका– ३ कालामाटा बस्ने २१…

स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिको अभावले सेवाग्राही मर्कामा

चौतारा सागाचोकगढी नगरपालिका-१ स्थित स्याउले बजारमा रहेको स्याउले स्वास्थ्य चौकीमा नेपाल सरकारले निःशुल्क वितरण गरिने भनिएको सबै औषधि उपलब्ध नहुँदा…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० पुस २६ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग…

स्थानीय तहको बेवास्ताले भूमिहीनलाई लालपुर्जा वितरणमा समस्या

स्थानीय तहहरुले भूमिहिनको तथ्याङ्क समयमै  नबुझाउँदा पर्वतमा भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरणमा ढिलाई भएको छ । भूमि आयोग पर्वतले पटक…

विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित

बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुला स्थित दलित जनता आधारभूत विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा…

प्राध्यापक अभावमा सञ्चालन भएन प्रयोगात्मक कक्षा

धनकुटा बहुमुखी क्याम्पसमा बाहृ वर्षअघि सुरूआत गरिएको चार वर्षे बीएससी कक्षाका लागि प्राणी, रसायन, वनस्पतिशास्त्र र भौतिक विज्ञानमा कम्तीमा १६…