INSEC Online

📅 २०८३ जेष्ठ २६

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका-५, कालिका टोलकी नौ वर्षीया प्रेमा सुनार र १० वर्षीया जस्मिन कसेरालाई असोज २५ गते नवमीको पुजा गर्दा जातीय…

अज्ञात पक्षद्वारा व्यवसायी पन्थमाथि मोसो दलेर दुर्व्यवहार

घोराही उपमहानगरपालिका–१४ का ५७ वर्षीय व्यवसायी दुर्गा पन्थलाई अज्ञात पाँच जनाको समूहले मोसो दलेर दुर्व्यवहार गरेका छन् । न्यु पन्थ…

लथालिङ्ग १५ शैयाका अस्पताल: निर्माण भएका पनि प्रयोग बिहिन ! (फोटो फिचर)

जिल्लाका स्थानीय तहहरूमा निर्माण भएका १५ शैयाका अस्पताल लथालिङ्ग बनेका छन् । निर्माण भएका उक्त अस्पताल पनि प्रयोग बिहिन भएपछि…

धौलागिरी अस्पतालमा जनशक्ति अभावः उपचारका लागि पालो पाउनै समस्या  

दशैँ अगाडि बिरामी परेर अस्पताल पुग्नुभएका बागलुङ नपा-३, खहरेका ६५ वर्षीय टिकाराम सुनारले दशैँ सकिएपछि बल्ल उपचार पाउनु भयो ।…

हत्या  घटनाका आरोपित बाबु गिरफ्तार

६ वर्षीय किस्मत पुनको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ताराखोला गाउँपालिका घर भइ बागलुङ नगरपालिका-३ बस्ने २७ वर्षीय बाबु…

औषधि र स्वास्थ्यकर्मी अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित

आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक…

बाढीले पुल बगाएपछि समस्यामा विद्यार्थी

असोज १० देखि १२ गते सम्मको वर्षापछि त्रिशुली बढेर झोलुङ्गे पुल बगाउँदा शहिद लखन गाउँपालिका–४ ठेउवाटारका विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या…

मुगुका महिलामा पाठेघरको समस्या बढ्दै

मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन्…

समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित

कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध…

चक्रिवाङ्गका २५ घरधुरी खानेपानीबाट वञ्चित

प्यूठान नगरपालिका-३, चक्रिवाङ्ग गाउँका २५ घरधुरी वर्षौँदेखि स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा…

शङ्कास्पद मृत्यु घटनाका आरोपित गिरफ्तार

लिमचुङबुङ गाउँपालिका-३ बाराहा पिप्लेकी २० वर्षीया निङमा याङजी शेर्पाको शङ्कास्पद मृत्यु भएको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।…

नायकबाडा डिपोमा चामल अभाव

बारेकोट गाउपालिका–५, नायकबाडा डिपोमा चालम अभाव भएको छ । नेपाल खाद्यय संस्थानले वितरण गर्दै आएको चामल सकिएपछि दशैँको चामल अभाव…

नेपाल एयरलाइन्सको कार्यालय तोडफोड घटनाका आरोपित गिरफतार

नेपाल एयरलाइन्सको कार्यालय तोडफोड गरेको आरोपमा सिमकोट गाउँपालिका–६ का ४६ वर्षीय दसरत रावतलाई प्रहरीले ०८१ असोज २९ गते गिरफ्तार गरेको…

कुपोषणको मारमा बालबालिका, ९ सय ३४ जाना बालबालिका कुपोषित !

स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि बालबालिकाको पोषणमा सुधार हुन नसकेको पाइएको छ ।…

खानेपानीको समस्या समाधान नहुँदा स्थानीयलाई सास्ती

अमरगढी नगरपालिका–२ का काँडे, टूँडा, थापाथली, आइत, जोशीनालगायतका गाउँमा खानेपानीको समस्या समाधान नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । अव्यवस्थित भौतिक…

बाल विवाहको अन्त्य हुन सकेन्, २ सय ५६ जना महिला २० वर्षको उमेरमै गर्भवती !

जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुने महिलाको सङ्ख्या कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय, बैतडीको आर्थिक वर्ष ०८०…

जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या

हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको…

हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको…

रिम्नागाउँमा खानेपानीको समस्या

भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा…