INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई बलात्कार गरेर फरार भएका सन्धिखर्क नगरपालिका-१२, कल्लाबोटका ६३ बर्षीय गोपाल भन्ने गोविन्द प्रसाद बस्याललाई प्रहरीले ०८१ फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० पुस महिनाको दोश्रो हप्तामा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ जेठ ३२ गते अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमा भएको थियो ।

अन्य

भिडियो