INSEC Online

📅 २०८३ जेष्ठ २३

रोग फैलनु अघि प्रभावकारी प्रबन्ध मिलाउन अदालतद्वारा परमादेश जारी

बाँके र बर्दियामा गत कात्तिक महिनामा देखा परेको डेंगु र स्क्रब्स टाईफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयलाई उच्च अदातल नेपालगञ्जले…

यौन दुर्व्यवहार घटनाका आरोपितको घरमा आगजनी

११ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले हर्दौना गाविस-१ का २० वर्षीय सरदाम पठानको घरमा आगजनी गरेका छन्…

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९…

मधेसी मोर्चाले आह्वान गरेको बन्दले जनजीवन प्रभावित

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन ११ गते आह्वान गरेको बन्दका कारण तराई मधेसका…

तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्चको ध्यानाकर्षण

सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको…

आयोगद्वारा महिला अधिकारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजनामा विद्यालय तहमा महिला अधिकारसम्बन्धी सचेतना मुलक कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ । खाँदबारी नगरपालिकाका…

फोटो खिचेको भन्दै प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

माउण्टेन टेलिभिजनका सिरहा समाचारदाता सिरहा नपा-७ का ३१ वर्षीय सुरेन्द्रकुमार कामतिलाई फागुन ११ गते प्रहरीले दुर्व्यवहार गरेको पीडितले आरोप लगाए…

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाहका आरोपित चन्द्रअयोध्यापुर-४ का २९ वर्षीय दिपक महरा र १८ वर्षीय आशा महरालाई जिल्ला अदालतले फागुन १० गते जनही एक…

आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा…

बाल क्लब सञ्जालको पहलमा बाल विवाह रोकियो 

१७ वर्षीया बालिकाको पाथीभराका ४१ वर्षीय बिन्द्र राईसँग विवाह तय भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालको सक्रियता र प्रहरीको…

स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजानिक

निर्वाचन आयोगले सरकारले गरेको निर्णय अनुसार २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका…

मानव अधिकार समन्वय केन्द्रको साधारण सभा सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसिसि) को वार्षिक साधारण सभा फागुन ११ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको…

मधेसी मोर्चाका कार्यकर्ताद्वारा मानव अधिकार रक्षकमाथि दुर्व्यवहार

नेपाल पत्रकार महासङ्घका पुर्व कोषाध्यक्ष एवम् रेडियो जनकपुरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका जनकपुर उमनपा-८ का ५२ वर्षीय शितल साह र…

निर्वाचनको मिति घोषणा गरेको विरोधमा मसाल जुलुस प्रदर्शन

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका विभिन्न जिल्लामा फागुन १० गते साँझ मसाल…

बालिका बेचबिखन घटनाका आरोपित गिरफ्तार

बेचबिखन गर्ने उद्देश्यले भारततिर लैजाँदै गरेको अवस्थामा रुपन्देहीस्थित सहायक नाकाबाट प्रहरीले फागुन १० गते चारजना बालिकाको उद्दार गर्नुका साथै उक्त…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको आरोप

मुसिकोट नपा-६ का १३ वर्षीय अशोक शर्मालाई कक्षा कोठामा ढिला आएको आरोपमा फागुन ९ गते यमुनानन्द मावि सेरीगाउँका १९ वर्षीय…

समुदायलाई आफ्नो कर्तव्यप्रति पनि जिम्मेवार बनाउन सरोकारवालाको सुझाव

इन्सेकद्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही  बनाउने’ कार्यक्रमको जिल्ला सल्लाहकार समितिको बैठकले समुदायलाई अधिकार माग्ने मात्रै नभई…

इन्सेकसहितको टोलीद्वारा कारागारको अनुगमन

जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलसहित सञ्चारकर्मीहरूको टोलीले फागुन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

आयोगद्वारा पाँचौ रणनीतिक योजनाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको पाँचौ रणनीतिक योजना (२०१५-२०२०) र वार्षिक कार्ययोजनाको प्रभावकारी विश्लेषणसम्बन्धी छलफल फागुन ९ गते बुटवलमा सम्पन्न भएको…