INSEC Online

📅 २०८३ जेष्ठ २४

बहुविवाह घटनाका आरोपित गिरफ्तार

कृष्णासबरन गाउँपालिका-१ जण्डौलकी २८ वर्षीया अनीता चौधरीका पति ३० वर्षीय शिवकुमार चौधरी र सोही ठाउँकी २९ वर्षीया ममता चौधरीलाई बहुविवाह…

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

४२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तार परेका २७ वर्षीय सुरज चौधरीलाई जेठ ८ गते जिल्ला अदालत रुपन्देहीले पाँच वर्षकैदको…

बालविवाह घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय ‘बेहुला’ र बेहुलाका ३६ वर्षीय बावु…

द्वन्द्व पीडितको शरीरमा अझै गोलीको छर्रा

आर्थिक अभावका कारण रैनादवी छहरा गाउँपालिका-३ भुवनपोखरीकी ३० वर्षीया भुमिका मरासिनी र उनका दुई छोराछोरी १२ वर्षदेखि शरीरमा गोलीको छर्रा…

स्थानीय निर्वाचनमा राजपाद्वारा सहभागी नहुने जानकारी

राष्ट्रिय जनता पार्टी(राजपा) सप्तरीको जेठ १० गते राजविराजमा सम्पन्न बैठकले आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी नहुने जनाएको छ…

प्रेस काउन्सिलका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ ।…

लमजुङ कारागारका कैदीबन्दीका गुनासैगुनासा !

जिल्ला कारागारका कैदी/बन्दीहरूले उत्पादन गरेका जुत्ताको विक्री वितरणमा समस्या रहेको गुनासो गरेका छन् । इन्सेककर्मीहरूको अनुगमन टोलीसँग लमजुङ कारागारका कैदीबन्दीले…

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

लहान नपा-१२ का ३५ वर्षीय लगना मल्लिकलाई जिल्ला अदालतले बलात्कार गरेको कसुरमा जेठ ८ गते पाँच वर्षकैद तथा १५ हजार…

घाइतेहरूलाई उपचारमा अवरोध पुर्‍याएको एमालेको आरोप

ज्वालामूखी गाउँपालिका-३ उखुबारी (कोलेडाँडा) मा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते भएको झडपमा घाइते भएका आफ्ना कार्यकर्ताहरूलाई उपचारमा अवरोध…

इन्सेकको पहलमा ६० जना मूसहर बालवालिका विद्यालय भर्ना

राज्यबाट निःशुल्क शिक्षा प्रदान गरेपनि विद्यालयको पहुँचबाट वञ्चित सर्लाहीका ६० जना बालबालिकालाई इन्सेकको सहयोगमा भर्ना गरिएको छ । तराई मधेसका…

छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

कावासोती नपा-१६ डण्डाकी १५ वर्षीया रविना अर्यालको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावु तुलसीप्रसाद अर्याल र ३७ वर्षीया आमा…

शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म विद्यालय खुलेनन्

शैक्षिक सत्र सुरु भएको तीन महिना बितेपनि हुम्ला जिल्लाको सदरमुकामबाट करिव चार दिन लाग्ने ५२ कोष टाढा रहेको नामखा गाउँपालिकाको…

प्रहरी हवल्दारद्वारा म्यादी प्रहरीलाई कुटपिट गरेको आरोप

खाडाँचक्र नपा-३ घरभई जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत म्यादी प्रहरीहरू १९ वर्षीय अविराम पाण्डे, २१ वर्षीय प्रभुजन सेजुवाल, २० वर्षीय…

जनसङ्ख्याका अधारमा २२ स्थानीय तह थप गर्ने सरकारको निर्णय

सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको राससले जनाएको छ । यो सँगै स्थानीय तहको सङ्ख्या…

सरकारी नीति बमोजिम दलितले छात्रवृत्ति नपाएको गुनासो

सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा गरेको छात्रवृत्तिसम्बन्धी व्यवस्थाअनुसार सप्तरीका दलितहरूले छात्रवृत्ति नपाएको भन्दै दलित सरोकार मञ्च…

कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊः अदालत

सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी…

निर्वाचन शिक्षा सामग्रीमा आगजनी

सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले रुपनी गाउँपालिका-२ स्थित तेरहौतामा निर्वाचन शिक्षा सामग्रीमा जेठ ७ गते आगजनी गरेका छन् । वडा कार्यालयमा आयोजित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कञ्चनरुपले कृष्णासवरन गाउँपालिका-२ का २६ वर्षीय जयनारायण…

मतदाता शिक्षा सञ्चालन नगर्न तथा मतदानमा सहभागी नहुन धम्की

दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । जेठ…

यार्सा सङ्कलनले गर्दा अधिकांश विद्यालय बन्द

जिल्लाको उत्तरी भेगका विद्यालय एक महिनादेखि बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर गएपछि…