INSEC Online

📅 २०८३ जेष्ठ २४

प्रकाश मानव अधिकार पुरस्कार-२०७३, डा. दासलाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२३ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट ज्येष्ठ नागिरक अभियान्ता डा. गौरीशङ्कर लाल दासलाई सम्मान गर्ने…

चिकित्सकमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजनालाई गिरफ्तार गरेको राससले जनाएको छ । उपक्षेत्रीय…

भरतपुर महानगरपालिका-१९ मा पुनः मतदानः सर्वोच्च

झण्डै दुई महिनापछि सर्वोच्च अदालतले भरतपुर महानगर-१९ मा पुनः मतदान गर्न आदेश दिएको छ । साउन १५ गते न्यायाधीशद्वय ओमप्रकाश…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई साउन १४ गते बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पीडित…

वैद्य-प्रकाश मानव अधिकार पुरस्कार डोमलाई

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई वैद्य-प्रकाश मानव…

स्थानीय सरकार अधिकार सम्पन्न बनाइनुपर्छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले संविधानले संवैधानिक मान्यता दिएको स्थानीय तहको अधिकार कटौति गर्ने षडयन्त्र भइरहेको…

अनशन र आन्दोलनले आक्रान्त शिक्षा क्षेत्र

विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, प्राध्यापक वा सरोकारवालाहरूबाट चरणबद्धरुपमा हुने गरेका आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त हुँदै आएको राससले जनाएको छ…

छोरा नपाएको तथा दाइजो कम ल्याएको आरोपमा कुटपिट, पीडितद्वारा प्रहरीमा उजुरी

कपिलवस्तु नपा-५ की २० वर्षीया सविनम खातुनलाई छोरा नपाएको तथा दाइजो कम ल्याएको आरोपमा २५ वर्षीय पति दिलशाह खानले साउन…

बलात्कार घटनाका अरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका इलाम नगरपालिका-१२ का ३० वर्षीय उदय एक्तेनलाई साउन १३ गते गिरफ्तार…

छाउपडी कुप्रथा रोक्न अधिकारकर्मीको माग

छाउपडि कुप्रथा विरुद्धको निर्देशिका २०६४ र सर्वोच्च अदालतको फैसलालगायतलाई अक्षरस पालना गरी कार्यक्रमहरू सञ्चालन गर्न अधिकारकर्मीहरूले माग गरेका छन् ।…

मतगणना विवादको सुनुवाइ साउन १५ गते हुने

स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ…

खाद्य अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

संविधानले व्यवस्था गरेअनुरुप खाद्य अधिकार सुनिश्चित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका राससले जनाएको छ । फियान नेपाल र खाद्य अधिकार सञ्जालको…

अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि कार्यान्वयनमा जोड

अन्तर्राष्ट्रिय महासन्धि अनुकूल अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र न्यायमा सहज पहुँच हुनुपर्नेमा सहभागी वक्ताले जोड दिएका राससले जनाएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ सालघारीका २४ वर्षीय उमेश रम्तेललाई साउन ११ गते गिरफ्तार गरेको छ…

वडा सदस्यद्वारा प्रधानाध्यापकसहित दुई जनालाई कुटपिट   

रामारोशन गाउँपालिका-४ बाटुलासेन निवासी ४८ वर्षीया लोकराज न्यौपाने र सोही वार्ड निवासी ५२ वर्षीया तर्कराज न्यौपानेलाई सोही वार्ड निवासी वडा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मोरङ मधुमल्ला गाउँपालिका घर भई हाल शुक्लागण्डकी नपा-७ मालेबगरमा डेरा लिई बस्दै आएकी ३५ वर्षीया बुद्धिमाया राईलाई घन प्रहार गरी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनसरीको कोशी गाउँपालिकाकी २७ वर्षीया संगीता यादवको साउन ११ गते हत्या गरेको आरोपमा प्रहरीले तीस वर्षीय रामकुमार यादवलाई गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा-६ का २६ वर्षीय कमल नेपालीलाई साउन १० गते गिरफ्तार गरेको…

शिक्षक दरबन्दी अभाव भएपछि विद्यार्थी शुल्क तिर्न बाध्य

नेपालको संविधानमा मौलिक हक अन्तर्गत शिक्षाको अधिकारमा आधारभुत तहसम्म निःशुल्क शिक्षा भनिए पनि कपिलवस्तुका अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको अभावका कारण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका-१ स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका-३ सीमानगर बस्ने ३१…