INSEC Online

📅 २०८३ जेष्ठ २५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ गोठलापानीका ४० वर्षीय केशव बोगटीलाई साउन ३१ गते गिरफ्तार गरेको छ…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

माहावोई गाउँपालिका-२ गेलाका ३३ वर्षीय भिमबहादुर शाहीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । सुर्खेत जिल्ला…

स्वास्थ्य चौकीमा जनशक्ति नहुँदा विरामी उपचार पाउनबाट वञ्चित

स्थानीय तह पुर्नसंरचना पछि अपि हिमाल गाउँपालिकामा खटाइएका स्वास्थ्यकर्मी एक महिना हुँदासम्म गाउँपालिकामा पुगेका छैनन् । गत साउन १ गतेबाट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका-५ का २६ वर्षीय इन्द्रबहादुर वलीलाई साउन ३० गते गिरफ्तार गरेको छ…

प्रा. डा. केसीद्वारा अनसन स्थगन

चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले साउन ३१ गते अनसन स्थगित गरेका…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुर उपमहानगरपालिका-१ धर्मवान टोलकी १३ वर्षीया विविकाकुमारी साहलाई साउन ३१ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले बहेडा वेला घर…

ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा दलितमाथि निर्घात कुटपिट

मुसिकोट नपा-३ मैदानका ६२ वर्षीय गोरे टोमटालाई ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा सोही ठाउँका ४० वर्षीय पशुपति घिमिरेले साउन…

 निर्वाचन आचारसंहिता भदौ १ गतेदेखि लागू

निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ,…

संकटग्रस्त क्षेत्र घोषणा माग गर्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका अपूरणीय क्षति भएकाले तत्काललाई बाढी पहिरो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न…

बराललाई काम नगर्नरनगराउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश दीपकराज…

ठाउँ नपाए पछि आँगनमै दाहसंस्कार

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक जना मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । जलेश्वर नगरपालिका-९ प्रकौलीँका ५५…

बाढीका कारण १ सय ११ जनाको मृत्यु

गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई र मधेशका जिल्लामा हालैको बाढीले…

मानव अधिकारकर्मीद्वारा राहत वितरण प्रभावकारी भए नभएको अनुगमन गरिने

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र…

बाढी प्रभावित ठाउँमा स्वास्थ्य शिविर

बाढीबाट प्रभावित चितवनका पाँच स्थानमा साउन ३१ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन…

इन्सेकसहितको अधिकारकर्मीको टोलीद्वारा बाढी प्रभावितहरूको जानकारी सङ्कलन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, विराटनगरका प्रतिनिधिलगायत मोरङका मानव अधिकारकर्मीहरूको एक टोलीले मोरङमा वर्षाबाट भएको क्षतिबारे जानकारी सङ्कलन…

जिल्लामा सञ्चालित रेडियोको प्रशारण बन्द

अविरल वर्षाका कारण साउन २७ गतेदेखि विद्युत अबरूद्ध हँदा धनकुटामा जिल्लामा सञ्चालित तीन ओटै सामुदायिक रेडियोको प्रशारण पूर्ण रूपमा बन्द…

अधिकारी हत्या मुद्दाको पेशी असोज १ गतेलाई सारियो

साउन ३१ गतेका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा १६ औँ पटक पुनः अर्को पेशी तोकिएको छ…

पाँच दिनदेखि विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालका बिरामी समस्यामा

पाँच दिनदेखि अबरूद्ध विद्युत सुचारू हुन नसक्दा जिल्लाबासीहरू अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पताका बिरामीहरूलाई उपचारमा समस्या भएको…

विद्यार्थीबिचको विवादका कारण शिक्षकमाथि कुटपिट

मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको…

वर्षात्का कारण भएको जनधनको क्षतिप्रति इन्सेकद्वारा दुःख व्यक्त

विगत केही दिनदेखि अविरल परेको वर्षाका कारण भएको जनधनको भएको क्षतिप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दुःख व्यक्त गरेको छ…