INSEC Online

📅 २०८३ जेष्ठ २५

काङ्ग्रेस प्रचार टोलीमाथि अज्ञात समूहबाट बम प्रहार

चुनावी प्रचार अभियानका लागि निसीखोला गाउँपालिकाको याङ्म्याङ् पुगेको काङ्ग्रेस प्रचार टोलीमाथि मङ्सिर ५ गते अपरान्ह अज्ञात समूहले बम प्रहार गरेको…

विस्तृत शान्ति सम्झौताको ११ वर्षपूरा, द्वन्द्वपीडितले न्याय पाएनन्ः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको जनाएको छ । आयोगले मङ्सिर…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सञ्चारकर्मी गिरफ्तार

नरहरिनाथ गाउँपालिका-८ निवासी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटका सदस्य २९ वर्षीय जगदिशनाथ योगीलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा…

सरकार, राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहिताको उल्लङ्घनः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको प्रतिवेदन सार्वजनिक गरेको…

एमाले उम्मेदवारको घरमा बम विष्फोट

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्यका एमालेका उम्मेदवार बीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी रामचन्द्र साहको घरमा मङ्सिर…

आचारसंहिता विपरीत स्मारकमा चुनावी व्यानर

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरूले रुपनी गाउँपालिका-१ स्थित रुपनी चोकमा रहेको स्मारकमा चुनावी व्यानर…

पृथ्वी राजमार्गमा राखिएको सकेट बम सेनाद्वारा निष्कृय

गजुरी गाउँपालिका-२ स्थित पृथ्वी राजमार्गमा मङ्सिर ५ गते दिउँसो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको सकेट बम नेपली…

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विभिन्न जिल्लाबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा उदयपुरबाट माओवादी मजदुर पार्टीका…

अज्ञात महिलाको शव फेला

हनुमाननगर कङ्कालिनी नपा-५ मा कर्तव्य गरी हत्या गरेको अवस्थामा मङ्सिर ५ गते अन्दाजी २५ वर्षीया ‘अपरिचित’ महिलाको शव फेला परेको…

रसुवामा आचारसंहिता विपरीत राँगो काटेर भोज, गाउँपालिका अध्यक्षलाई धम्की

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सदस्य उम्मेदवार निर्वाचनमा आचारसंहिता उल्लङ्घन घटना भएका छन् । लोकतान्त्रिक गठबन्धनले मङ्सिर ५ गते…

आचारसंहिता उल्लङ्घन बढेपनि निगरानी भएन

निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा आचारसंहिता उल्लङ्घनका घट्ना बढेका छन् । राजनीतिक दलहरूले उम्मेदवारको प्रचार पम्पलेट झण्डाहरू सरकारी कार्यालय कम्पाउण्डमा गाडेर…

विस्तृत शान्ति सम्झौताको ११ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाएनन्

तत्कालीन विद्रोही पक्ष नेकपा-माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको…

धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या

कल्यानपुर नपा-६ की ३० वर्षीया समिला खातुनलाई खुकुरी प्रहार गरी ३५ वर्षीय पति मोहमद अली राइनले धारिलो हतियार प्रयोग गरी…

अन्तर्राष्ट्रिय कानुन र सर्वोच्चको आदेश अनुसार सङ्क्रमणको व्यवस्थापन गर्न इन्सेकको आग्रह

इन्सेकले शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको अवसरमा मङ्सिर ५ गते एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले २०७० पुस…

डडेल्धुराका १६ ओटा मतदानस्थल अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति डडेल्धुराले जिल्लाका १६ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निष्कर्ष निकालेको छ । ७७ मतदानस्थल र १ सय…

स्याङ्जामा राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जामा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आचारसंहिताको…

किरिया बसेको स्थानबाट नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

बुवाको किरियामा बसेका नेपाल कम्युष्ट पार्टीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । डिलाशैनी गाँउपालिका-३…

अज्ञात समूहद्वारा राज्यमन्त्री खड्काको घरमा बम बिष्फोट

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चम्पादेवी खड्काको घरमा…

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ ।…

वाम गठबन्धनले प्रयोग गरेका ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा आगजनी

पार्वतीकुण्ड गाउँपालिका-२ को ग्रे गाउँमा वाम गठबन्धनका कार्यकर्ताहरू चढेको ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा मङ्सिर ३ गते राति…