INSEC Online

📅 २०८३ जेष्ठ २१

रसुवामा आचारसंहिता विपरीत राँगो काटेर भोज, गाउँपालिका अध्यक्षलाई धम्की

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सदस्य उम्मेदवार निर्वाचनमा आचारसंहिता उल्लङ्घन घटना भएका छन् ।

लोकतान्त्रिक गठबन्धनले मङ्सिर ५ गते बेलुकी रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेको भूकम्प प्रभावितको विस्थापित क्याम्पमा नयाँ शक्तिका कार्यकर्ताहरूले राँगो काटेर सयौँको सङ्ख्यामा मतदाता भेला गराएर भोज गराएको विपक्षी पार्टीले आरोप लगाएका छन् ।

त्यसैगरी कालिका गाउँपालिका अध्यक्ष सीता अधिकारीलाई कालिका गाउँपालिका-४ मा नेपाली काङ्ग्रेस कार्यकताले घेराबन्दी गरी गाउँ प्रवेश गर्न नदिने भन्दै घेराबन्दी गरेको पीडित अधिकारीले आरोप लगाइन् ।

लोकतान्त्रिक गठबन्धन मङ्सिर ३ गते निर्वाचन प्रचारमा हिँडेका वाम गठबन्धनका महिला कार्यकर्तहरूलाइ धम्की दिएको पीडित पक्षको आरोप छ ।

अन्य

भिडियो