INSEC Online

📅 २०८३ जेष्ठ २१

पृथ्वी राजमार्गमा राखिएको सकेट बम सेनाद्वारा निष्कृय

गजुरी गाउँपालिका-२ स्थित पृथ्वी राजमार्गमा मङ्सिर ५ गते दिउँसो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको सकेट बम नेपली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय गरेपछि यातायात सुचारू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले जानकारी दिए ।

निर्वाचन बहिष्कार गरेको सो पार्टीले राखेको बमका कारण पृथ्वी राजमार्ग मङ्सिर ५ गते दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म यातायात अबरूद्ध भएको थियो ।

अन्य

भिडियो