INSEC Online

बलात्कार घटनाका आरोपितलाई गिरफ्तार नगर्दा असुरक्षित भएको पीडित पक्षको गुनासो

घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध बलात्कार घटनाको उजुरी परेपनि प्रहरीले गिरफ्तार नगर्दा आरोपित खुलेआम हिँडिरहेकाले पीडित बालिका असुरक्षित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला बेलडाडी घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने ३२ वर्षीय विष्णुबहादुर…

नेकपा र कांग्रेस कार्यकर्ताबिच भएको झडपमा गोली चल्दा एकको मृत्यु

नेकपा र कांग्रेस कार्यकर्ताबिच कात्तिक १३ गते रामनगर गाउँपालिका-४ बहुवर्बामा भएको झडपमा गोली प्रहार गर्दा सोही ठाउँका ५६ वर्षीय रामविलास…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका-४ सङ्गमटोलका ७० वर्षीय श्यामबहादुर मिजार र सोही ठाउँका ७० वर्षीय घटेरो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले…

कच्चि सडक समेत नहुँदा पुननिर्माणमा समस्या (फोटो फिचर)

सडक सञ्जालले नछोएको र सडक निर्माणको क्रममा रहेको उत्तरी धादिङको तिप्लिङ, लापा, झर्लाङ, र रि क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले भत्किएका…

स्थानीय सरकारलाई सक्रिय बनाउन भूमिका खेल्नुपर्नेमा जोड

स्थानीय सरकारलाई सक्रिय बनाउन नागरिक समाजले भूमिका खेल्नुपर्नेमा इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले…

बालविवाह रोक्न टोलटोलमा नाटक र वृत्तचित्र

तमानखोला गाउँपालिका अहिले बालविवाह रोक्न र बालविवाहलाई शुन्य बनाउन लागिरहेको छ । जिल्लाको अति दुर्गम मानिने यस गाउँपालिकाका अधिकांश वडाहरूमा…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाका बुवाले कात्तिक १२ गते सोमबार जिल्ला प्रहरी कार्यालयमा १३ वर्षीय बालकविरूद्ध जिल्ला…

धनुष्टङ्कारविरूद्ध दिइने टिटी खोप अभाव

जिल्लाका सरकारी अस्पताल, निजी अस्पतालमा समेत एक हप्तादेखि धनुष्टङ्कार विरूद्ध दिइने टिटी खोप सकिएको अस्पतालहरूले जनाएका छन । उत्पादनमा कमी…

रामनगर गाउँपालिकाका वडा अध्यक्षमाथि कुटपिट

रामनगर गाउँपालिका-४ का वडा अध्यक्ष रामनरेश महतोमाथि पहिचान नखुलेका व्यक्तिहरूले कात्तिक १२ गते कुटपिट गरी घाइते बनाएका छन् । वडा…

परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा दुर्व्यवहार

एकडारा गाउँपालिका-१ का ३० वर्षीय दिलीप मण्डललाई अर्काको पत्नीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा सोही ठाउँका युवाहरूले कात्तिक १२ गते घरबाट…

छठी घाट बनाउने क्रममा झडप, तीन जना घाइते

महागढीमाई मन्दिर परिसरमा छठी घाट बनाउने विषयलाई लिएर कात्तिक १२ गते बिहान दुई समूह बिच झडप भएको छ । झडपमा…

आपतकालिन सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकालाई समस्या

जिल्लामा आपतकालिन (अल्पकालिन) सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकाको तत्काल बसोबासमा समस्या हुने गरेको छ । कतिपय घटनामा पीडित…

लमजुङमा मानव अधिकारको अवस्था विषयमा छलफल

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यलय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयको आयोजना तथा लमजुङ सामाजिक…

यौन दुर्व्यवहार गरेको कसुरमा १५ दिन कैदको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि अभिभावकको जिम्मामा रहेका १०, ११ र १३ वर्षीय तीन जना बालकलाई…

बन्चरोको प्रहारबाट पत्नीको हत्या, आरोपित फरार

शिवराज नगरपालिका-१ बनकट्टाकी ३५ वर्षीया सुमित्रा परियारलाई ४० वर्षीय पति बसन्त परियारले कात्तिक ११ गते बन्चरो प्रहार गरी हत्या गरेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-७ का २२ वर्षीय अमर रोकायलाई कात्तिक ११ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपितविरूद्ध अदालतमा मुद्दा दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नपा-३ दोकानेडाँडाका ३८ वर्षीय दीपक परियारलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरी कात्तिक…

हजुरबालाई कुटपिट गरेको आरोपमा नाति गिरफ्तार

भोजपुर नगरपालिका-७ कोदारका ८७ वर्षीय बृद्ध झपटबहादुर खत्रीलाई कुटपिट गरेको आरोपमा ३५ वर्षीय नाति सुर्यविनायक खत्रीलाई कात्तिक १० गते प्रहरीले…