INSEC Online

मन्त्रीकै कार्यकक्षमा सचिवमाथि कुटपिट गरेको पीडित पक्षको आरोप

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ । उद्योग…

छोराको हत्या गरेको आरोपमा आमा गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९…

इन्सेकको पहलमा गठन गरिएको युवा समूहले अदुवा विक्रीबाट ५० हजार आम्दानी गर्‍यो

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) को पहलमा गठन भएको जिल्ला स्तरीय बेद युवा समूहले सामुहिक अदुवाखेतीमार्फत उत्पादित अदुवा विक्रीबाट ५० हजार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

कक्षा दशमा अध्यायनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोट नपा–११ मा रहेको मुकुन्दसेन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र पौडेललाई पुस…

कारागारलाई किताब अभियानको उपसमिति गठन, सह–संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि केसी

कर्णाली प्रदेश सरकार अन्तर्गत कारागारलाई किताब अभियान सफल बनाउनका लागि पुस २९ गते एक कार्यक्रमका बीच जिल्लास्तरीय उपसमिति गठन गरिएको…

रामेछाप कारागारमा क्षमाता भन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा कठिनाई

कारागार शाखा रामेछापमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कैदी वन्दिहरूलाई समस्या भएको छ । कारागारमा क्षमता भन्दा १ सय ८७…

कारागारका लागि पुस्तक सङ्कलन गर्ने समितिमा इन्सेक

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सञ्चालन गर्ने भनेपछि हुम्लामा पनि पुस…

वडा सदस्य कुटपिट घटनाका आरोपित गिरफ्तार

डुङ्गेश्वर गाउँपालिका–५ की वडा सदस्य सोही वडाको पाउँकोट गाउँकी ३८ वर्षीया मीना सिंह र गुराँस गाउँपालिका–६ पिलाडीकी ३५ वर्षीया हेमन्ता…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस २७ गते उजुरी दिएको छ । नाम…

बाध्यताले छाउगोठमा, कुसंस्कारका कारण मृत्यु !

बुढिनन्दा नगरपालिका–९ अगाउपानिकी ३५ वर्षीया अम्बा बोहोराले दुई छोरा सहित छाउगोठमा जलेर मृत्यूवरण गरेको आज पाँच दनि भयो । अम्बा घरको…

सरसफाई कार्यक्रमको अगुवाई गर्दै बाल अधिकार चेतना समूह

बाल अधिकार चेतना समूहको कार्ययोजना अनुसार समूहकै अगुवाइमा कलैया उपमहानगरपालिका–१५मा पुस २७ गते सरसफाई कार्यक्रम गरिएको छ । कलैया उपमहानगरपालिका–१५…

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृतमाथि आक्रमण भएको पाँच महिनामा पनि दोषि पत्ता लागेन

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि आक्रमण भएको पाँच महिना पुग्दा पनि प्रहरीले दोषि पत्ता लगाउन सकेको छैन…

बलात्कार कसुरमा सात वर्षको कैद फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अरूण गाउँपालिका–४ चिसापानीका ३८ वर्षीय लालबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले  ७ वर्ष कैद सहित…

बलात्कारबाट गर्भवती बनेकी बालिकालाई न्याय दिलाउन इन्सकेको पहल

बलात्कारबाट गर्भवती भएकी १६ वर्षीया बालिकालाई न्याय दिलाउन इन्सेक सुनसरी प्रतिनिधिले पुस २५ गते बालिकाको अनुरोधमा प्रहरीमा आरोपितविरूद्घ उजुरी दर्ता…

कैदीबन्दीका लागि पुस्तकालय, कर्णाली सरकारको अभियान

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सुरू गरेको छ । प्रहरी प्रशासन,…

कारागारलाई किताब अभियानमा इन्सेक प्रतिनिधि पनि सदस्य

सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश प्रहरी कार्यालयले १० ओटै जिल्लामा कारागारलाई किताब अभियान सुरू गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाँउपालिका–७ पर्सहवाका २१ वर्षीय शैलेन्द्र लोधलाई पुस २५ गते  गिरफ्तार गरेको…

छोरी बेचबिखन भएको आशङ्का गर्दै खोजविन तथा उद्धारका लागि आग्रह

मुसिकोट नपा–५ सेरीगाउँका दुई बालिका एक महिनादेखि बेपत्ता भएपछि बेचबिखनको आशङ्का गरेर परिवारले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र मुसिकोट…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

२० वर्षीया युवतीलाई ०७५ असार २३ गते बलात्कार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका–१ गुरूखोलाका २०…

यौन दुर्व्यवहार गरेको आरोपमा डेढ वर्ष कैदको फैसला

१६ वर्षीया एक बालिकालाई गत भदौ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका–…