INSEC Online

अपाङ्गता भएका बालबालिकाहरुको पठन पाठनमा समस्या

पर्याप्त अपाङ्गमैत्री भवन, फर्निचर, शैक्षिक सामग्री र विशेष शिक्षक नहुँदा अपाङ्गता भएका बाल बालिकाहरुलाई पठनपाठनमा समस्या भएको छ । विशेष…

सात महिनायता सुत्केरी भत्ताबाट वञ्चित भएको गुनासो

सात महिनायता स्वास्थ्य संस्थामा सुत्केरी भएपछि पाउने यातायात र प्रोत्साहन बापतको रकम नपाएको सुत्केरी महिलाहरुले गुनासो गरेका छन् । जिल्ला…

विद्यार्थीलाई विद्यालयका कर्मचारीले अमानवीय व्यवहार गरेको आरोप

खिजीदेम्वा गाउँपालिका–४ स्थित कुण्डली माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने दुई जना छात्रालाई जुत्ता चाट्न लगाएर विद्यालयका कर्मचारीले अमानवीय व्यवहार…

तरुण दलका कार्यकर्ताको हत्या घटनाका आरोपित गिरफ्तार

तरुण दलका नगर कमिटी सदस्य देवदह नपा–५ खैरेनीका २० वर्षीय अनिस पुरीको हत्या आरोपमा प्रहरीले देवदह नपा–९ का २१ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन २६ गते गिरफ्तार गरेकोे छ । आरोपितले फागुन १…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई फागुन २३ गते नीलकण्ठ नगरपालिका–५ का १९ वर्षीय सागर रोक्कासँग बालविवाह गराउन लागेको आरोपमा बेहुला सहित ४६…

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

पतिले कुटपिट गरी घाइते भएको भन्दै त्रिपुरासुन्दरी नपा–४ सुँउकी ४७ वर्षीया पाँचा डाँगीले ५६ वर्षीय शिवधन डाँगीकाविरूद्ध फागुन २४ गते…

पत्नी हत्याको कसुरमा जन्मकैदको सजाय

५६ वर्षीया हरिकला बस्नेतको हत्या गरेको कसुरमा नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले २० वर्ष कैदको…

स्थानीय र प्रहरीबिच झडप, ६ जना घाइते

पाटन नगरपालिका–६ पाटन बजारमा ग्रेडरले किचेर फागुन २५ गते बेलुका एक विद्यार्थीको मृत्यु भएपछि फागुन २६ गते प्रर्दशनमा उत्रिएका स्थानीय…

अज्ञात पक्षद्वारा ६५ वर्षीय बृद्धको हत्या

भद्रपुर नगरपालिका–८ डाँगीवारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । भद्रपुर नपा–४ स्थित मायालु सामूदायिक…

राज्य र सङ्घ संस्थाबीच द्वन्द्व हुन नहुने

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजना र युएसएडको सहकार्यमा ‘नागरिक सङ्गठन (सङ्घसंस्था) का संवैधानिक अधिकार’ संवाद…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मुसिकोट नगरपालिकाकी ३४ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–११ का २० वर्षीय सुवास बटाला र मुसिकोट…

नगरपालिकाले औषधि नदिँदा जिल्ला अस्पतालमै औषधि अभाव

सिद्धिचरण नगरपालिकाले औषधि खरिद गरेर वितरण नगर्दा नगरपालिकाभित्रका १० ओटा स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा औषधि अभाव भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका–६ उर्थुगाउँका २५ बर्षीय गगन विष्टलाई फागुन २६ गते प्रहरीले गिरफ्तार गरेको छ…

पुनर्निर्माण सुस्त हुँदा विद्यार्थी अझै टहरामै !

भुकम्पपछिको पुनर्निर्माण कार्य सुस्त हुँदा विद्यार्थीहरू अझै टहरामै बसेर अध्ययन गर्न बाध्य छन् । भिमाद नगरपालिका–४ बराहापानी स्थित बालनिकेतन आधारभुत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा–८ का २२ वर्षीय सञ्जय साह तेलीलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले फागुन…

उपाध्यक्षका कार्यकक्ष नै इजलाश, न्याय सम्पादनमा कठिनाई

बगनासकाली गाउँपालिकामा २०७४ कात्तिक महिनादेखि हालसम्म देवानी प्रकृतिका ३३ ओटा मुद्दा दर्ता भए । जसमध्ये चार ओटा मुद्दा सम्बन्ध विच्छेदका…

पुनर्स्थापना गृह नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लामा पुनर्स्थापना गृह नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाहरूको उद्धार गरी राख्ने जिल्लामा…

पर्वत अस्पतालमा सुत्केरी भत्ता उधारो !

फलेवास नगरपालिका–९ भङ्गराकी २१ वर्षीया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी भइन् । उनले ३ केजी तौल भएको छोरालाई…

खानेपानीबाट वञ्चित भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने…