INSEC Online

📅 २०८३ असार १०

नागरिकताका सम्बन्धमा गृह मन्त्रालयले गरेको परिपत्र रोक्न सर्वोच्चको अल्पकालिन आदेश

सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशजका आधारमा नागरिकता नदिन फेरि अल्पकालिन अन्तरिम आदेश दिएको छ । वैशाख…

अलपत्र अवस्थामा रहेका १६ जना बालबालिकाको उद्धार

बुढानिलकण्ठ नगरपालिका–८, गल्फुटारमा अलपत्र अवस्थामा रहेका १६ जना बालबालिकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले वैशाख २३ गते उद्धार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुहवी नगरपालिका–२ का २० वर्षीय जीवन चौधरीलाई वैशाख २४ गते गिरफ्तार गरेको…

अज्ञात पक्षबाट वडा कार्यलयमा आगजनी

बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा वैशाख २४ गते अज्ञात पक्षबाट आगजनी गरिएको छ वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडा…

महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्यः मुख्यमन्त्री

महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्य हुने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जोड दिएका…

राष्ट्रिय मानव अधिकार आयोग स्वतन्त्र रहन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोग स्वतन्त्र संवैधानिक आयोगका रूपमा कायम रहने बताएका छन् । प्रतिनिधिसभामा सरकारले पेश…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले मानेभञ्याङ्ग गाँउपालिका–५ का ३५ वर्षीय वेकबहादुर…

विप्लव नेतृत्वको नेकपाका जनसरकार प्रमुखसहित दुई जना गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा बन्दिपुर…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई वैशाख २३ गते गिरफ्तार गरेको…

घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला

मिथिला नपा–६ ढल्केवरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहलाई हत्या गरिएको अवस्थामा वैशाख २४ गते विहान घर नजिकै…

सबैको लागि शिक्षाको पहुँच उपलब्ध गराउने नगरपालिकाको प्रतिबद्धता

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र बसोबास गर्ने सबै बालबालिकाहरूका लागि सहज रूपमा शिक्षाको पहुँच उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्…

मानव अधिकार आयोगको ऐन संंशोधानप्रति मानव अधिकार समुदायको आपत्ति

राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ संशोधन गर्न बनेको विधेयकप्रति मानव अधिकार समुदायले आपत्ति जनाएको छ । नेपाल सरकारले अघि…

धम्की आएपछि कोठा सर्न बाध्य भएको पीडित पक्षको गुनासो

६ वर्षीया बालिकालाई बलात्कार घटनापछि विक्षिप्त बनेको पीडित परिवार आरोपितका तर्फबाट विभिन्न खाले प्रलोभन र धम्की आएपछि थातथलो सार्न बाध्य…

नेकपाका कार्यकर्ताद्वारा ज्येष्ठ नागरिकमाथि कुटपिट

सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता इन्सेकको रोहवरमा रिहा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवी सङ्गठन भेरी कर्णाली इञ्चार्ज ३१ वर्षीय धनराज शाहीलाई प्रहरीले इन्सेकको…

गलत समूहको रगत चढाउँदा बालिकाको मृत्युः अस्पतालले लापरवाही गरेको आरोप

बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा ज्यान गुमाएकी  सर्लाही सिसौरियाकी पाँच वर्षीया बालिका आकृतीकुमारी साहकोको शव…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–३ घर भई काठमाडौंको बागबजारमा बस्दै आएकी २८ वर्षीया निर्मला नेपाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले…

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

१४ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फिक्कल गाउँपालिका–३ घर भई सोही ठाउँको रातमाटा खोलागाउँ माध्यमिक…

६ महिनादेखि एम्बुलेन्स बिग्रिँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल स्याङ्जामा रहेको एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स बिग्रिएको ६ महिना बितिसक्दा पनि मर्मत नहुँदा सास्ती…

जातीय विभेद तथा कुटपिट घटनाका आरोपित गिरफ्तार

मेलम्ची नगरपालिका–३ की २७ वर्षीया भावना बुढाक्षेत्री (घले) लाई दलित भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६४ वर्षीय सानो…