INSEC Online

📅 २०८३ असार १०

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न अधिकारकर्मीहरूको अपिल

पर्सा जिल्ला वीरगन्ज श्रीपुर स्थित एभिन्युज टेलिभिजनको प्रदेश २ को ब्युरो कार्यलयमा तोडफोड भएको घटना तथा नेपाल सरकारले अभिव्यक्ति तथा…

कथित बोक्सीको आरोप लगाएको कसुरमा क्षतिपूर्ति र जरिवानाको आदेश

बेनिघाट रोराङ गाउँपालिका–२ की ५५ वर्षीया प्रेमकुमारी लोहनीलाई कथित बोक्सी अरोप लगाएको कसुरमा ४५ वर्षीय धामीकान्छा भन्ने रामबहादुर मगरलाई जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले लिखु गाउँपालिका–३ का वडा सदस्य ५६ वर्षीय विष्णु श्रेष्ठलाई वैशाख ३१…

ज्येष्ठ नागरिकहरूको गुनासो–‘परिचयपत्र देखाउँदा समेत यातायातमा छुट पाइएन’

ज्येष्ठ नागरिकहरुले राज्यबाट प्राप्त हुने सेवा सुविधा अन्तरगत सार्वजनिक यातायातमा पाउनुपर्ने छुट परिचयपत्र देखाउँदा पनि नपाएको गुनासो गरेका छन् ।…

महिनावारी भएको अवस्थामा विद्यालय जान नपाएको छात्राहरूको गुनासो

केआई सिंह गाउँपालिका–५ रानागाउँ जमलकटियास्थित भुवनेश्वरी माविमा अध्ययरत छात्राहरूले महिनावारी भएको बेला महिनाको चार दिन विद्यालय जानबाट वञ्चित रहनु परेको…

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

शे–फोक्सुण्डो गाउँपालिका–३ की ३० वर्षीया थुन्चुक गुरुङलाई चिरपटले कुटपिट गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति पेम्बा गुरुङलाई वैशाख ३० गते…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ बस्ने ३५ वर्षीया भावना तामाङलाई वैशाख ३१ गते उनको घरैबाट…

मानव अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका महत्वपुर्णः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकारको कार्यान्वयनका लागि स्थानीय तहहरूको महत्वपुर्ण भूमिका रहेको बताएका छन् ।…

विप्लव निकट नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेकपा रुकुम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई मध्यपुर थिमी नगरपालिका–९ बस्ने ३१ वर्षीय प्रेम…

प्रसूति केन्द्र नहुँदा सुत्केरी गराउन भारत लैजानुपर्ने बाध्यता !

परशुराम नगरपालिका–७ सादनीमा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउँदा…

खानेपानीको चरम समस्याले स्थानीय मारमा

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्र्तगत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको भएपनि…

पानीको अभावका कराण स्थानीयहरूलाई सास्ती !

गर्मी मौसमसँगै दिपायल सिलगढी नगरपालिका–१ तिखामा पानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरूले सास्ती भोग्नु परेको छ । गार्मी मौसमका कराण…

पाँच दिनदेखि अनशनरत दुई जना नर्सको स्वास्थ्य अवस्था कमजोर बन्दै

शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत भइ अनशनमा बसेका दुई जना नर्सको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको अनशनरत नर्सहरूले…

जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नारायण नपा–१० भवानीका ३६ वर्षीया लछिमा बिकलाई जातीय विभेद गरेको भन्दै पीडित पक्षले सोही ठाउँकी २३ वर्षीया राजकुमारी न्यौपानेविरूद्ध पीडित…

खुला आकाशमुनी अध्ययन गर्छन् जैमिनीका विद्यार्थी !

जैमिनी नपा–५ बिनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरू भएदेखि नै खुला आकाशमुनी बसेर पढिरहेका छन्…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मनहरी गाउँपालिका–२ ठाडोखोलाबाट वैशाख ३० गते गिरफ्तार गरेको छ…

बलात्कार गरेको कसुरमा १५ वर्ष कैद फैसला

८४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रघुगङ्गा गाउँपालिका–३ पिप्लेका ३५ वर्षीय गोरे परियार भन्ने सूर्य दर्जीलाई १५ वर्ष…

अन्तरजातीय विवाह गरेको आरोपमा खानेपानीबाट वञ्चित भएको पीडितको गुनासो

बुढीगङ्गा गाउँपालिका–२ साख्मा सुकुमवासी बस्तीमा बसोबास गर्ने ऋषिदेव (मुसहर) समुदायका चार परिवार खानेपानीबाट वञ्चित भएको भन्दै खानेपानीको व्यवस्था गरिदिन प्रहरीमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षीय लक्ष्मण तामाङलाई वैशाख ३० गते गिरफ्तार गरेको छ…