INSEC Online

📅 २०८३ असार ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई साउन १५ गते दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–४ का ५२ वर्षीय बीरबहादुर भुलुनलाई साउन १५…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सुस्तमनस्थिति भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धादिङ स्थायी घर भई हाल मर्स्याङ्दी गाउँपालिका–४ बस्ने ४० वर्षीया पहलमान तामाङविरूद्ध…

गाउँपालिका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षमाथि आक्रमणको प्रयास

लिखु तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय भुपेन्द्र राई र वडा नं ७ का वडाअध्यक्ष ३६ वर्षीय सुवाश बोहोरालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्ष अघि एक नाबालिकालाई बलात्कार गरी फरार रहेका चुलाचुली गाउँपालिका–५ का २९ वर्षीय सचिन रसाइलीलाई प्रहरीले गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रून्टीगढी गाउँपालिका–३ का २२ वर्षीय घनश्याम केसीलाई साउन १६ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–१२ का चारघरेका २२ वर्षीया राजु पौडेललाई प्रहरीले साउन १५ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जवाँईलाई साउन १५ गते गिरफ्तार गरेको छ ।   अपाङ्गता भएकी…

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका आठ ओटा स्थानीय तह मध्ये नेपालगञ्ज उमनपाबाहेक सात ओटा स्थानीय तहमा इजलास कक्ष छैन । छुट्टै इजलास कक्ष नहुँदा…

हत्या गरी फालेको अवस्थामा एक युवकको शव फेला

मनरा सिस्वा नगरपालिका–२ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको…

प्रहरीसँगको विवादपछि एक युवा सम्पर्कविहीन

गुठीचौर गाउँपालिकास्थित प्रहरी चौकीका प्रहरीसँगको विवाद पछि एक युवा सम्पर्कविहीन भएका छन् । सोही गाउँपालिका–४ खल्लावाडाका ३४ वर्षीय डिल्लीराज खत्री…

स्वास्थ्यचौकीमा स्रोत र साधन नहुँदा सुत्केरीको मृत्यु

स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी सर्केगाड गाउँपालिका–४ स्थित साँया गाउँकी २० वर्षीया अनरूपा टमटाको साउन १५ गते बिहान ११ बजे मृत्यु…

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार लगत्तै रिहा

१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १० वर्ष ८ महिनाका एक बालक गिरफ्तार भएलगत्तै साउन १४ गते…

ताप्लेजुङ जिल्ला अस्पतालबाट निःशुल्क औषधि नपाएको सेवाग्राहीको गुनासो

नेपालको संविधान भाग–३ स्वास्थ्य सम्वन्धि हक (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अग्नीसाईर कृष्णसरवण गाउँपालिका–५ का २८ वर्षीय सन्तोषकुमार यादवविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १४…

पौडेलको गैरन्यायिक हत्याः प्रतिवेदन

दोहोरो भिडन्तमा प्रतिबन्धित नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले दावी गर्दै आइरहेको बेला विभिन्न मानव अधिकार सङ्घ संस्थाहरूले…

शङ्कास्पद अवस्थामा महिलाको शव फेला

हरिहरपुरगढी गाउँपालिका–७ को कुण्डदोभानमा एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । साउन १५ गते ४८ वर्षीया रानीमाया मोक्तानको…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राजविराज नपा–११ फर्सेठका २५ वर्षीय तेजनारायण यादबविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन १४ गते उजुरी…

प्रतिबन्धित नेकपाकी नेतृ गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पुर्व सभासद ४१ वर्षीया धिरेन्द्रा उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

चन्द्रपुर नपा–३ वडा कार्यालय गैडाटारमा साउन १४ गते मध्यरातमा बजे अज्ञात पक्षद्वारा आगजनी भएको छ । वडा कार्यालयमा आगजनी हुँदा…

पत्नीलाई छुरा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

बीरगंज महानगरपालिका–१० घडिअर्वाकी २२ वर्षीया मनु चौधरीलाई छुरा प्रहार गरेको आरोपमा २४ वर्षीय पति रोशन कुमार गुप्तालाई प्रहरीले साउन १४…