INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राजविराज नपा–११ फर्सेठका २५ वर्षीय तेजनारायण यादबविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन १४ गते उजुरी दर्ता गरेको छ ।

पीडित युवतीले दिएको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य भइरहेको डिएसपी भावेश रिमालले बताए । आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन १३ गते गरिएको छ ।

अन्य

भिडियो