INSEC Online

📅 २०८३ असार ११

प्रतिबन्धित पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता बुढिनन्दा नगरपालिका–१ निवासी २३ वर्षीय लालबहादुर शाहीलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको…

नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा र १५ लाख जोखिममा

राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख मानिस जोखिममा रहेको जनाएको छ ।…

सैपाल हिमाल माविका ५० जना विद्यार्थी छात्रवृत्तिबाट वञ्चित

सिमकोट गाउँपालिका–८ मा रहेको सैपाल हिमाल माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरूले छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले देशभरका…

निःशुल्क भनिएको मावि तहमा शुल्क तिर्दै विद्यार्थी

सरकारले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको भएता पनि विद्यार्थीहरूले शुल्क तिर्नु परेको गुनासो गरेका छन् । अनिवार्य तथा…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका-६ का २२ वर्षीय दिपेन्द्र मुरावविरूद्ध पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको पीडित पक्षको आरोप

हुप्सेकोट गाउँपालिका-४ झ्यालबासको अर्पण बोर्डिङ्ग स्कुलमा अध्ययनरत सात वर्षीय छात्र विपसन पाण्डे शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले बताएका छन्…

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पुचौँडी नगरपालिका-३ सल्लेवनका ४३ वर्षीय नैनसिंह धामीलाई प्रहरीले साउन १९ गते गिरफ्तार…

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

दोगडाकेदार गाउँपालिका-२ ढिकगाडकी आठ वर्षीया कल्पना भुल भनिने कलावती सार्कीको असार १८ गते हत्या गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ बमरोडाका…

दूषित पिउने पानीका कारण कारागारका १ सय १६ जना कैदीबन्दीको स्वास्थ्यमा समस्या

दूषित पानीका कारण जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी मध्ये १ सय १६ जना बिरामी भएका छन् । उनीहरूमा…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सदस्य गैँडाकोट नपा-१४ का ६८ वर्षीय काशीराम कँडेललाई प्रहरीले…

स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

नाम्खा गाउँपालिका-६ स्थित उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी भएता पनि चार महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित…

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नपा-२ मान्मकी २७ वर्षीया जमना दमाईलाई ३० वर्षीय पति चरित्र दमाईले गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेको भनी पीडितले जिल्ला…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तुर्माखाँद गाउँपालिका-६ बङ्गुरखाल निवासी ३८ वर्षीय जनक न्यौपानेलाई प्रहरीले साउन १९ गते…

प्रतिबिन्धत नेकपाका नेता पार्टी परित्यागपछि रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धत नेपाल कम्युनिष्ट पार्टीका नेता प्यूठान जिल्ला माण्डवी गाउँपालिका-२ मर्कावाङका ३८ वर्षीय राजेन्द्रबहादुर राउत क्षेत्रीले साउन…

अज्ञात पक्षले आगो लगाउँदा तीनओटा घरमा क्षति

खत्याड गाउँपालिका-२ जामागाउँको बजार क्षेत्रमा साउन १९ गते राति अज्ञात पक्षले आगो लगाउँदा तीनओटा घरमा पुर्ण रूपमा क्षति पुगेको छ…

अस्पतालमा आवश्यक शैया नहुँदा उपचार भुइँमै

गत फागुन महिनामा केन्द्रीय अस्पतालको मान्यता प्राप्त गरेको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक शैया नहुँदा सुत्केरी र नवजात शिशुको भुइँमै…

बालबालिकालाई राम्रो बनाउन सके समाज र देशको भविष्य राम्रो बन्छः अधिकारकर्मी

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बालबालिकाका सवालहरू सम्बोधन भएमा मानव अधिकारको अवस्थामा सुधार आउनुका साथै समाज र देशको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोलबजार नपा-३ का २२ वर्षीय गोपाल बाग्लेलाई साउन १९ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका-५ का १९ वर्षीय सुरज चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको छ…