INSEC Online

📅 २०८३ असार ११

बलात्कार मुद्दाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा सुनसरी जिल्ला अदालतबाट कैद जरिबाना तोकिए पनि फरार रहेका धरान उमनपा–८ का २९ वर्षीय…

इन्सेकको पहलमा पीडित महिलाले माना चामल पाइन्

इन्सेकको पहलमा हिलिहाङ गाउँपालिका–३ की २४ वर्षीया बसन्ती देवानले फिदिम नपा–२ का २६ वर्षीय पूर्व पति किशोर तुम्बापोबाट अदालतको फैसला…

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

कमल गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा प्रकाशलाई साउन २४ गते गिरफ्तार गरेको…

अपराधिक घटनाका आरोपितलाई समात्न प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते

विभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपितलाई काठमाडौँको स्वयम्भुबाट गिरफ्तार गर्ने क्रममा प्रहरीले साउन २४ गते गोली चलाएको छ । महानगरीय…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा भीरकोट नपा–९ घर भई…

ज्येष्ठ नागरिक विधेयक सुधारमा राष्ट्रिय मानव अधिकार आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगले संसदमा विचाराधीन ज्येष्ठ नागरिक विधेयकमा सुधार गरिनु पर्ने विषयहरूमा सुझाव दिएको छ । सरोकारवालाहरूसंँगको छलफलबाट सङ्कलित…

प्रहरीद्वारा सात जना बालबालिकाको उद्धार

तिब्बतीयन नागरिकले गैरकानुनी रूपमा काठमाडौँ लैजाने भनेर जुफाल विमानस्थलमा पुर्‍याइएका काइके गाउँपालिकाका सातजना बालबालिकालाई साउन २३ गते विमानस्थल प्रहरीले फर्काएर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया सुस्त मनस्थितीकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा–९ मलेठका २४ वर्षीय रमनलाल दास र २२ वर्षीय रोशन…

देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोरः कानुन मन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोर भएको…

समाचारको विषयलाई लिएर पत्रकारमाथि दुर्व्यवहार

रेडियो मालिकामा कार्यरत नरहरिनाथ गाउँपालिका–३ बस्ने पत्रकार २८ वर्षीय पुष्पराज भट्टराईलाई समाचारको विषय लिएर खाडाचक्र नपा–२ बस्ने २६ वर्षीया तुलसी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी स्थायी घर भई अस्थायी प्रहरी चौकी श्रीपुरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार…

अज्ञात पक्षद्वारा एनसेल टावरमा क्षति पुर्‍याएपश्चात सेवा अवरूद्ध

आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा साउन १५ गते राति अज्ञात पक्षद्वारा गराइएको बम विष्फोटका कारण यस क्षेत्रमा एनसेलको सेवा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका–४ घर भई हाल भीमेश्वर नगरपालिका–७ मा बस्ने २६ वर्षीय…

प्रहरीको यातनाका कारण मृत्यु भएको पीडित पक्षको आरोप

बारबर्दिया नगरपालिका–९ कर्तनियाका ३८ वर्षीय भुपेन्द्र सोनाकार घिमिरेको प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ ।…

सुनेकै भरमा उच्च शिक्षा पढ्नुपर्ने दृष्टिविहिनको बाध्यता

तिला गाउँपालिका–४ नुवाकोटका दृष्टिविहिन गणेश खत्री ०७५ सालको एसइई परीक्षामा ३.०५ जिपिए ल्याएर उत्तीर्ण भए ।   कक्षा १० सम्म…

मार्ने धम्की आएको भन्दै वडाध्यक्षद्वारा प्रहरीमा उजुरी

अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईलाईसाउन २२ गते साँझ धारिलो हतियार प्रहार गरी मार्ने भनी मोबाइल फोनबाट धम्की आएपछि सुरक्षा…

उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा औषधिको अभाव

उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको छ । सेफोक्सुण्डो गाउँपालिका वडा नम्बर १ र…

वडाको कार्य नगरपालिकाको केन्द्रबाट सञ्चालन, सेवाग्राहीलाई सास्ती

मन्थली नगरपालिकाका ६ ओटा वडा कार्यालयहरूले अहिले पनि नगरपालिकाको केन्द्र रहेको सहरमा नै बसेर कामकाज गर्दै आएका छन् । वडा…

चार महिनादेखि अस्पतालमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

सिन्धुली अस्पतालमा विगत चार महिनादेखि कर्मचारी अभाव भएको छ । कर्मचारी समायोजनपछि अस्पतालमा कर्मचारी अभाव भएको हो । कर्मचारी अभाव…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला वर्दघाट नपा–३ घर भई हाल भरतपुर महानगरपालिका बस्ने ५० वर्षीय दुर्गा…