INSEC Online

📅 २०८३ असार १२

बालविवाह र बहुविवाह गरेको कसुरमा आरोपितलाई कैद र जरिबाना

कञ्चनरुप नपा–६ पिप्रा पूर्व गाउँकी १४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको कसुरमा डाकनेश्वरी नपा–३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते चार जना आरोपितलाई गिरफ्तार गरेको छ  । प्रहरीले ग्रामथान गाउँपालिका–५…

यौन प्रस्ताव नमान्दा बालिकाको हत्या !

मरिण गाउँपालिका- १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानलाई यौन प्रस्ताव अस्वीकार गरको भन्दै १५ वर्षीय बालकले असोज २ गते हत्या…

जातीय विभेदको मारमा दलित समुदाय

डडेल्धुरामा दलितहरू माथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखर घर भई सोही ठाउँको चामुनादेवी आधारभूत विद्यालयका शिक्षक २८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोसाँइकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३० वर्षीय रेन्दोर्जे तामाङलाई  असोज ४ गते गिरफ्तार गरेको छ…

चिकित्सकले सुई लगाउन नमान्दा गर्भवतिलाई जिल्ला बाहिर रेफर

सुत्केरीको शल्यक्रिया गर्ने तयारी हुँदा श्राद्धका कारण चिकित्सकले सुई लगाउन नमान्दा जिल्ला अस्पताल बैतडीमा भर्ना भएकी एक गर्भवति महिलालाई जिल्ला…

अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जना घाइते

कौडेना गाउँपालिका–४ मोतिपुर बस्ने ४१ वर्षीय विनोद साह असोज ३ गते साँझ सोही ठाउँस्थित मोतिपुर नहरको पुल नजिकै अपरिचत व्यक्तिको…

कार्यालय सहयोगीको भरमा फार्मेसी सञ्चालन, निःशुल्क पाउनुपर्ने औषधि पनि नपाएको गुनासो

परशुराम नगरपालिमा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि विक्री वितरण गर्न लगाइएको छ । जोगबुडा अस्पतालले सञ्चालन गरेको उक्त…

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थी विनिता कार्कीलाई गृहकार्य नगरेको भन्दै शिक्षक चम्मु फुयलले असोज…

विविध कार्यक्रमसहित पाचौँ संविधान दिवस मनाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह…

घरनिकाला परेकी महिलाद्वारा न्यायका लागि गुहार

राजगढ गाउँपालिका–५ मलेकपुर मूल घर भई राजविराज नपा–७ स्थित घरमा बस्दै आएकी ३१ वर्षीया आशादेवी दासले न्यायका लागि पहल गरिदिन…

पाँच दिनदेखि गाउँपालिका कार्यालय र स्वास्थ्यचौकीमा स्थानीयद्वारा तालाबन्दी

पाँच दिनदेखि चङ्खेली गाउँपालिका कार्यालय र सोही गाउँपालिका–२ मा रहेको पिप्लाङ् स्वास्थ्यचौकी स्थानीयले तालाबन्दी गरेका छन् । सो गाउँपालिका जनप्रतिनिधि…

बेचबिखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

१४ र १७ वर्षीया दुई जना बालिकालाई विभिन्न प्रलोभन देखाई भारततिर लैजाँदै गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ बेलभोरियाका ५८ वर्षीया…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–२ का २२ वर्षीय अबताव फकिरविरूद्ध असोज २ गते उजुरी दर्ता गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–१ सोताटोलका ४५ वर्षीय गङ्गाराम भन्ने गङ्गे पुनलाई ०७६ असोज १…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका–३ मलेकपुरका ३५ वर्षीय दिपो भनिने दिपनारायण साफीलाई सप्तरी प्रहरीले असोज २ गते…

जङ्गलमा बेवारिसे महिलाको शव फेला, हत्याको आशङ्का

लमही नपा– ७ स्थित उचानिवु सामुदायिक वनमा ३५/३६ वर्षको जस्तो देखिने एक जना महिलाको शव फेला परेको छ । च्याउ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका–६ का २० वर्षीय नमराज बिकलाई गिरफ्तार गरेको छ ।…

छात्रवृति रकम तथा पाठयपुस्तकबाट वञ्चित

लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित श्री आधारभुत विद्यालयका विद्यार्थीहरूले एक वर्षदेखि दलित छात्रवृत्तिको रकम पाएका छैनन् भने यस आर्थिक वर्षमा पाठयपुस्तक…