INSEC Online

📅 २०८३ असार १२

इञ्जिनियर हत्या आरोपितहरूलाई कैद सजाय

राजविराज नपा-६ का ५० वर्षीय इञ्जिनियर हरिनारायण देवको हत्या गरेको कसुरमा महादेवा गाउँपालिका-१ पकरीका ३८ वर्षीय हरेराम यादवलाई असोज ५…

घरेलु हिंसा गरेको कसुर ठहर गर्दै तीन महिना कैदको फैसला

महाकाली नगरपालिका-७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासू पार्वती जोशी र ३० वर्षीय…

बलात्कार गरेको कसुरमा १४ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले विरुवा गाउँपालिका-२ बस्ने २८ वर्षीय खड्कबहादुर रानालाई १४ वर्षकैद सजायका साथै…

वडा सचिवको भरमा गाउँपालिकाः नागरिकलाई सास्ती

लिखु तामाकोशी गाउँपालिकामा कर्मचारी नहुँदा सर्वसाधारणले सेवा लिन हैरान खेप्नु परेको छ । अहिले सो गाउँपालिका एकजना वडा सचिवका भरमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा प्रहरीले कावासोती नपा-१३ बस्ने ६५ वर्षीय टेकबहादुर घर्ले गुरुङलाई असोज ६ गते गिरफ्तार गरेको…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई असोज ५ गते सियारी गाउँपालिका-४ ओर्लहवाबाट गिरफ्तार गरेको…

अज्ञात पक्षबाट राखेको बम मेयरको गाडीमा फेला

माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा राखिएको गाडीमा असोज ६ गते बम फेला परेको छ । माई नगरपालिका-२ स्थित थेवेको…

बलात्कारमा परेका महिलाको मानव अधिकारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

बलात्कारमा परेका महिलाको मानव अधिकार एवम् न्यायमा पहुँचमा नेपाल प्रहरीको जबाफदेहितासम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले असोज ६ गते…

बलात्कार गरेको कसुरमा १६ वर्षकैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका भारत पूर्वी चम्पारहण घर भइ भारतीय ट्रकमा काम गर्ने १९ वर्षीय जाहिर…

छोरीको हत्या गरी बाबुद्वारा आत्महत्या

गौरीगङ्गा नगरपालिका-५ का २५ वर्षीय रामबहादुर कलेलले असोज ५ गते राति तीन वर्षीया छोरीको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य माण्डवी गाउँपालिका–४ का ४२ वर्षीय मनबहादुर बिकलाई प्रहरीले असोज…

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा रिहालगत्तै प्रशासनमा आत्मसमर्पण

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँका जिल्ला नेता ३१ वर्षीय अमृत सापकोटाले रिहा लगत्तै जिल्ला प्रशासन कार्यालय, बागलुङमा असोज…

नन्दप्रसाद अधिकारीको शव पाँच वर्षदेखि टिचिङमा नै !

छोराका हत्याराहरूमाथि कानुनी कारबाहीको माग गर्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भएको पाँच वर्ष पुगेको छ । १७ वर्षीय…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला तिलाठी कोइलाडी गाउँपालिका-५ घर भइ काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका-१०, भिमसेनगोला…

द्वन्द्व पीडितहरूलाई राज्यले उपचार नगरेको द्वन्द्वपीडितहरूको आरोप

सशस्त्र द्वन्द्वको समयमा भएका घाइतेहरूलाई राज्यले बेवास्ता गरेको द्वन्द्व पीडितहरूले आरोप लगाएका छन् । राज्यले अझैसम्म पनि पीडितहरूको उपचार तथा…

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

केदार स्यूँ गाउँपालिका-७ को वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । असोज ४ गते राति वडा कार्यालयमा आगजनी गरेको…

बलात्कार गरेको कसुरमा ४० वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाइ पतन समेत गराएको आरोपमा ४० वर्षीय बाबुलाई जिल्ला अदालतको असोज ५ गतेको फैसलाले…

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका भोजपुर सेक्रेटरी ४२ वर्षीय बमबहादुर विष्टलाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको…

अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागी एक जना घाइते

डाक्नेश्वरी नपा–७ ब्रहमपुरका २४ वर्षीय भगवती मण्डललाई अपरिचित व्यक्तिले असोज ५ गते राति गोली प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रोल्पा जिल्ला रोल्पा नपा–९ का ४० वर्षीय धनबहादुर पुनमगरविरूद्ध असोज…