INSEC Online

📅 २०८३ असार १२

सम्पतिको लालचमा छोराद्वारा आमाको हत्या

कपिलवस्तु नगरपालिका–८ दोहनीकी ५५ वर्षीया फूलमती कुर्मीलाई सम्पतिको लालचमा २५ वर्षीय छोरा कोठरी भन्ने सुरेन्द्र कुर्मीले कात्तिक १५ गते कुटपिट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया महिलालाई कात्तिक १३ गते बिहान बलात्कार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–७ सेरा निवासी २२ वर्षीय नरेन्द्र दमाईलाई कात्तिक…

महिला र बालबालिकासहित तीन जनाको शव फेला, हत्याको आशङ्का

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव कात्तिक १६ गते फेला परेको छ । एक महिला र दुई बालिकाको शव फेला…

अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा सहमतिपछि कारागारमा लगाएको ताला खुल्यो

बाँके कारागारका कैदीबन्दीले कात्तिक १४ गते लगाएको ताला मानव अधिकारकर्मी र सञ्चारकर्मीको प्रयासपछि उनीहरूकै रोहवरमा कात्तिक १५ गते खोलिएको छ…

वर्षभरको ज्याला दुई पाथी अन्न !

छायाँनाथ रारा नपा–४ का ३० वर्षीय गगन भियाल सोही नगरपालिका १, ३ र ४ वडाका क्षेत्री र ठकुरी समुदायका ५०…

मानसिक स्वास्थ्य पीडित निःशुल्क औषधि सेवनबाट वञ्चित

स्थानीय तहले मानसिक स्वास्थ्य पीडितका लागि औषधि माग तथा खरिद नगर्दा मानसिक रोगको औषधि सेवन गरिरहेका बिरामी निःशुल्क औषधि सेवनबाट…

तीन वर्षीय भदा भाइको हत्या गरेको आरोपमा फूपु गिरफ्तार

बेलकोटगढी नपा–१२ देउराली लामाटोलका तीन वर्षीय सुजन रानामगरको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीया फूपु पार्वती रानामगरलाई कात्तिक १५ गते…

फौजी किरा पीडित कृषकहरूले राहात पाएनन्

फौजी किराको आक्रमणबाट बालिमा क्षति पुगेका रामेछापका किसानहरूले राहात पाएका छैनन् । राहातको लागि गाउँपालिकालगायतका निकायमा अनुरोध गर्दा पनि राहात…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बैत्यश्वर गाउँपालिका–४ किसोहीका २८ वर्षीय गणेश शिवाकोटीलगायत नौ जनाले स्थानीय सडक किनारमा कात्तिक ११ गते यौन दुर्व्यवहार…

साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम आएन

लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम नआएको अस्पताल प्रशासनले जनाएको छ ।…

भवन अभावका कारण स्थानीयको घरको पिँढीमै स्वास्थ्योपचार

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको स्वास्थ्यचौकी । स्वास्थ्यचौकी स्थापना भएको २४ वर्ष भयो । पहिले स्थानीयकै पहलमा निर्माण भएको सानो भवन थियो…

१० बुँदे सहमतिपछि आफन्तले पाण्डेयको शव बुझे

१० बुँदे सहमतिपछि कृष्णनगरमा कात्तिक १४ गते प्रहरीको गोली लागि मृत्यु भएका सुरज पाण्डेयको शव आफन्तले बुझेका छन् । मृतक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका ४१ वर्षीय कुलबहादुर आङबुहाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा–२ विजयश्वरीका ४० वर्षीय दलबहादुर चन्दलाई कात्तिक १४ गते घरबाटै गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बाबुलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नपा–१० गमौडीका ४० वर्षीय अशोक शाहीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ…

घाइते अवस्थामा भेटिएका ज्येष्ठ नागरिकको उद्धारपछि अस्पतालमा उपचार

सडकमा रक्ताम्मे भेटिएका तातोपानी गाउँपालिका–१ राँका गाउँका ६० वर्षीय मुसो दमाईलाई सडकमा ढलिरहेको अवस्थाबाट उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,…

जनप्रतिनिधिद्वारा गरिएको तालाबन्दीका कारण लक्षित समूह समाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

जनप्रतिनिधिद्वारा गरिएको ताला बन्दीका कारण लक्षित समूह समाजिक सुरक्षाबाट वञ्चित भएका छन् । बुद्धभुमि नगरपालिकामा जनप्रतिधिहरूले ताला लगाएका कारण समाजिक…

चिकित्सक अभावमा सेवाग्राही बिरामी मर्कामा

माप्यदूधकोशी गाउँपालिका –७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कँदै गरेको अवस्थामा भेटिइन् । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि…

जाजरकोटका १ सय २७ विद्यालयमा दरबन्दी शून्य

भेरी नपा–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेपनि तर कक्षा ९ र १० मा शिक्षकको…