INSEC Online

📅 २०८३ असार १२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चितवन माडी स्थायी घरभई तिलोत्तमा नपा–२ शङ्करनगर बस्ने ४६ वर्षीय शोभाखर भट्टराईलाई…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत पुर्‍याएको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१० का ३५ वर्षीय…

बजेट अभावमा कैदीबन्दीको उपचारमा समस्या

झापा कारागारका कैदीबन्दीका लागि औषधि खरिद गर्न आवश्यक बजेट नहुँदा समस्या भएको छ । सरकारले विनियोजन गरेको बजेटले ६ महिना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ का २४ वर्षीय इन्द्रहाङ राईलाई कात्तिक १२ गते गिरफ्तार…

हेलिकेप्टरद्वारा सुत्केरीको उद्दार

सुत्केरी महिलालाई डोको र काठमा बाँधेर बोक्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया धाना साउदलाई कात्तिक १२ गते नेपाली…

पुल नहुँदा जोखिम मोलेर नदी तर्दै स्थानीय

परशुराम नगरपालिकामा पर्ने रङ्गुन नदीमा पुल बन्ने भएपछि खुसी भएका बासिन्दाहरूको खुसी लामो समय रहेन । पाँच वर्ष अगाडि २०७१…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कटहरिया नपा–५ का ३५ वर्षीय लक्ष्मि साह सोनारलाई कात्तिक ११ गते गिरफ्तार…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको स्वास्थ्य परीक्षणमा समस्या

एक महिना देखि जिल्ला कारागार, लमजुङमा स्वस्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदी बन्दीहरूलाई स्वास्थ्यय परिक्षण तथा उपचारमा समस्या भएको छ ।…

एक महिनादेखि बबिया स्वास्थ्य चौकीमा औषधि अभाव

सामान्यतया गाउँपालिका भन्दा नगरपालिकामा बढी विकास भएको मानिन्छ तर सुनसरी सदरमुकाम समेत रहेको इनरूवा नगरपालिकाको स्वास्थ्य चौकीमा निःशुल्क भनिएको औषधि…

स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव, गाउँपालिकाले खरिद गरेको औषधि खोलामा

कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधिको अभाव भएको गुनासो आइरहेको अवस्थामा स्वास्थ्य शाखाले समयमा स्वास्थ्य संस्थामा औषधि नपठाएर म्याद नाघेको भन्दै…

पाल्पा जिल्ला अस्पतालमा १२ महिना नै खानेपानी अभाव

पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेसँगै सही व्यवस्थापन हुन नसक्दा बाह्रै महिना खानेपानीको अभाव हुने गरेको छ । नेपाल सरकारले…

दक्ष स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

बाजुरा जिल्ला अस्पतालमा दक्ष स्वास्थ्यकर्मी नहुदा सुत्केरी महिलालाई समस्या भएको छ । बडिमालिका गाउँपालिका–७ की कल्धरी बिकलाई सुत्केरी व्यथा लागेर…

पर्वमा जोहोको चिन्ता, गर्भवति र सुत्केरी समेत ढुङ्गाखानीमा

ढुङ्गाखानीको छेउमा बाँसको किलामा पछौराको झलुङ्गो । त्यहि झलुङ्गोमा आरती बिकले एक वर्षको छोरो बनाइन् । सुत्केरी भएको नौ महिनाबाटै…

भारतबाट पाँच जना नेपाली बालबालिकाको उद्धार

कपिलवस्तु र रुपन्देहीका पाँच जना बालबालिकाहरूलाई ०७६ कात्तिक ९ गते भारतको गोरखपुरस्थित राजकीय बालगृहबाट शान्ति पुनःस्थापना गृह कपिलवस्तुले उद्धार गरेको…

अस्पतालमा उपकरण र जनशक्ति अभाव हुँदा उपचारबाट वञ्चित

जिल्लाको सरकारी अस्पताल रुम्जाटार अस्पतालमा उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण र जनशक्ति अभाव हुँदा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् ।…

वडाध्यक्षद्वारा पत्रकारमाथि आक्रमणको धम्की

रेखदेख साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ रुकुमका कोषाध्यक्ष ३० वर्षीय प्रवीर ददेललाई मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष ३७ वर्षीय दिपक…

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । बागचौर…

बाल विवाह गरेको कसुरमा २ महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला

१६ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा धरौटीमा रिहा भएका ताप्लि गाउँपालिका–५ का २७ वर्षीय उमेश ज्युठकुरीलाई जिल्ला अदालतले कात्तिक ७…

इन्सेककर्मीको संयोजकत्वमा सुदूर पश्चिम प्रदेशमा निर्वाचन सरोकार मञ्च गठन

सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लामा हुने उपनिर्वाचनलाई मर्यादित बनाउन इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीको संयोजकत्वमा निर्वाचन सरोकार मञ्च गठन…

बलात्कार गरेको कसुर ठहर, सजाय तोक्न बाँकी

४५ वर्षीया महिलालाई बलात्कार घटनाका आरोपित फिदिम नपा–१४ का ४५ वर्षीय धनसिङ् फागोसहित तीन जनाविरूद्ध कात्तिक ७ गते जिल्ला अदालतले…