INSEC Online

📅 २०८३ असार १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मन्थली नगरपालिका–७ ओढारेका २८ वर्षीय पदमबहादुर माझीलाई कात्तिक १८ गते…

गुल्मी अस्पताल सात वर्षदेखि एम्बुलेन्सविहीन

गुल्मी अस्पताल सात वर्षदेखि एम्बुलेन्सविहीन भएपछि बिरामीलाई अस्पताल र अस्पतालबाट जिल्ला बाहिर लैजन समस्या हुने गरेको छ । अस्पतालमा एम्बुलेन्स…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाइ बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शारदा नपा–१२ डाँग्रीका २१ वर्षीय दिनेश चलाउनेलाई कात्तिक १९ गते गिरफ्तार गरेको…

मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका अस्थायी शिक्षक गिरफ्तार

प्रदेश २ मुख्यमन्त्रीको कार्यालयमा कात्तिक १९ गते तालाबन्दी गर्न पुगेका ६० जना शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । शिक्षक सेवा…

दरबन्दीका शिक्षक नहुँदा १७ ओटा विद्यालयमा पठनपाठन प्रभावित

बनगाड कुपिण्डे नगरपालिकामा रहेका १७ ओटा विद्यालयमा आवश्यक शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । सो नपा–४ मा रहेको बाललिला…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–१३ ठूलोसिरुवारीका २१ वर्षीय विशाल केसीलाई कात्तिक १८ गते गिरफ्तार…

पीडित स्वायम् बनिन् हिंसा पीडितका परामर्शकर्ता

करिब तीन वर्ष पहिले महिला हिंसामा परी पीडित भएकी दोलखाकी स्वस्तिका थापाले सामजिक क्षेत्रमा सकृय रूपमा लाग्छु भन्ने कल्पनासम्म पनि…

निर्वाचनमा मानव अधिकारकर्मीको सहयोग आवश्यक छः निर्वाचन अधिकारी सुवेदी

कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले निर्वाचनको समयमा मानवअधिकारकर्मीहरूको भुमिका महत्वपूर्ण रहने बताएका छन् । आगामी मङ्सिर १४ गते हुने…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–१ का ३२ वर्षीय कृष्ण आचार्यलाई कात्तिक १८ गते साँझ गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका–५ का ३७ वर्षीय सौर्य दमाईलाई कात्तिक १८ गते गिरफ्तार…

अदालचुलीका सुत्केरी महिलाले दुई वर्षदेखि प्रोत्साहन भत्ता पाएनन्

अदानचुली गाउँपालिकाका सुत्केरी महिलाले दुई वर्षदेखि सुत्केरी प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । स्वास्थ्यचौकीमा सुत्केरी भए पनि नियमअनुसार भत्ता नदिइएको…

सातै प्रदेशमा प्रमुख नियुक्ति गरेको राष्ट्रपति कार्यालयद्वारा जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सात ओटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारले सिफारिसमा उनले कात्तिक १८ गते सातै जनालाई…

डा. केसीले डडेल्धुरामा सुरू गरे १७ औँ अनशन

शिक्षण अस्पतालबाट निवृत्त भएका डा. गोविन्द केसीले आफ्नो १७ औँ अनशन डडेल्धुराबाट सुरू गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन…

चार ओटा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी शुन्य, स्वास्थ्यकर्मी अभावमा सेवाग्राही मर्कामा

समायोजनपछि जिम्मेवारी तोकिएका चिकित्सक नआउँदा स्वास्थ्य सेवाबाट यहाँका सेवाग्राही बिरामी सेवाबाट वञ्चित भएका छन् । षडानन्द नगरपालिकामा एउटा प्राथामिक स्वास्थ्य…

पाँच ओटा स्थानीय तह सचिवविहीन, ८४ वडा रहेको बैतडीमा ७२ वडामा सचिव छैनन्

जिल्लाका ८४ ओटा वडा कार्यालयमध्ये ७२ ओटा वडा कार्यालयमा सचिव नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर…

कर्मचारी अभावका कारण बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरी महिला मर्कामा

शैलुङ गाउँपालिका–४ को मागापौवा स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टर कर्मचारी अभावका कारण बन्द भएको छ । गत भदौ महिनाबाट सञ्चालनमा…

गाउँपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिकले पाएनन् सामजिक सुरक्षा भत्ता

गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता माग नगर्दा त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकहरूले गत साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय बावुलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडिलाई आरोपितले…