२२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय ससुरालाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते डडेल्धुरा अस्पतालमा गरएिको छ ।