INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सीको आरोपमा कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक घटनाको प्रतिवेदन सार्वजनिक

पिपरा गाउँपालिका–३ पिपरा टोलमा बोक्सीको आरोपमा भएको कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक गराएको घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन साउन ३०…

इन्सेक सप्तरी जिल्ला प्रतिनिधिमाथि आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि एवम् पत्रकार मनोहर पोखरेलमाथि ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा…

बङ्गलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा सात जना आरोपित गिरफ्तार

बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न सात…

बेपत्ता भएका शिवकुमारको खोजी गर्न आग्रह

बेनिघाटरोराङ गाउँपालिका-५ का ४० वर्षीय शिवकुमार कार्की ०८० असार ३१ गतेदेखि बेपत्ता भएकाले खोजी गरी अवस्था पत्ता लगाउन नागरिक अगुवाहरू…

मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठराई गाउँपालिका–२ खाम्लालुङकी ३२ वर्षीया महिलाले मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपित १४ जनाविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दिनु…

मोसो दलेर दुर्व्यवहार गरेको घटनामा डीनहरुको विरोध

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध  विद्यार्थीहरूले मोसो दलेर गरेको दुर्व्यवहारप्रति पूर्वाञ्चल विश्वविद्यालय सङ्कायका डीनहरुले…

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध  विद्यार्थीहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । विश्वविद्यालय सुधारसहितका…

कथित बोक्सीको आरोप लगाउने विरूद्ध प्रहरीमा उजुरी

४६ वर्षीया बुहारीलाई कथित बोक्सी आरोप लगाउने ५५ वर्षीय ससुराविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिनु भएको छ ।…

मुद्दा फिर्ता लिने मनसायले गरिएका सबै क्रियाकलाप रोक्न आयोगको आग्रह

अपराध गरेका राजनीतिक क्षेत्रका व्यक्तिको मुद्दा सरकारले फिर्ता लिन लागेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ…

अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

किसानसँग सम्बन्धित मागहरू राखेर नौ दिनदेखि अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ…

नगरप्रमुखद्वारा ज्यान मार्ने धम्की दिएको पीडितको आरोप

त्रिपुरासुन्दरी नगरपालिका–७ छल गाउँका ४१ वर्षीय कर्णचन्द्र रोकायाले नगरप्रमुख जनचन्द्र रोकायाले आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ…

मोसो दलेर अमानवीय व्यवहार गरेको घटनाका आरोपितविरूद्ध उजुरी

लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफलाई सोही ठाउँका ३४ वर्षीय कृष्णा मिश्र भनिने आनन्द मिश्रले चैत २३ गते लोहारपट्टी…

अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण…

जातीय छुवाछुत घटनाका आरोपित गाउँपालिका अध्यक्षविरुद्ध उजुरी दर्ता

भगवानपुर गाउँपालिकाका अध्यक्ष ४९ वर्षीय उग्रनारायण यादवविरुद्ध जातीय भेदभाव तथा छुवाछुत घटनाको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा चैत १४ गते…

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द,…

हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

कल्याणपुर नगरपालिका–९ का हिंसाबाट पीडित ३४ वर्षीया मुन्नी किन्नर भन्ने सुरेन्द्र कुमार यादवलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश…

‘बोक्सी’ आरोपमा कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता

४० वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा राजविराज नगरपालिका–९ जगदरी टोलका ५० वर्षीय अकबर मियाँ, निजकी पत्नी ४८…

‘बोक्सी’ आरोपको उजुरी दर्ता

३७ वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ५५ वर्षीय हैदर मियाँ, हैदरकी ५० वर्षीया पत्नी…

द्रब्यशाह क्याम्पसका प्रमुख माथि दुर्व्यवहार

गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि फागुन २ गते दुर्व्यवहार भएको छ । जनयुद्ध दिवसका दिन…

सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ…