INSEC Online

📅 २०८३ जेष्ठ २२

राजपा कार्यकर्ताद्वारा मतदान अधिकृतहरूमाथि हातपात

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा निर्वाचन शिक्षा अन्तर्गत तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरूमाथि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले जेठ २९ गते…

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले चुनावको प्रचारप्रसार…

निर्वाचनमा बालबालिका प्रयोग नगर्न दलहरू प्रतिबद्ध

डडेल्धुरा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानिय तहको निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेका छन् । जेठ ३० गते…

राजपा कार्यकर्ताद्वारा महोत्तरीका एमाले सांसद साहमाथि ढुङ्गामुढा प्रहार

नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान…

राजपाका कार्यकर्ताहरूद्वारा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधनमा तोडफोड

निर्वाचन विरोधी आन्दोलनका कार्यक्रम सुरु गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरूले जेठ ३० गते विराटनगरमा तीन ओटा सवारी साधनमा…

निर्वाचन आचारसंहिता उल्लङ्घन

तेह्रथुमका दुई नगरपालिका र चार गाउँ पालिकाका मुख्य बजारहरूमा केही दिनयता राजनीतिक दलहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको पाइएको छ…

निर्वाचन आचारसंहिताको पालना गर्न निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह दाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित…

राजपाद्वारा दोश्रो चरणको स्थानीय तह चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

संविधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले तराई/मधेसका महोत्तरी, धनुषा र सर्लाहीलगायतका जिल्लाहरूमा जेठ २९…

निर्वाचन आचारसंहिता उल्लङ्घन

गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका राससले जनाएको छ । नेकपा (एमाले), नेपाली…

राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृतको तालिममा अवरोध 

स्थानीय तहको दोस्रो चरणको चुनावको लागि जिल्ला निर्वाचन कार्यालयले कलैयामा जेठ २९ गते आयोजना गरेको मतदान अधिकृतको तालिममा अवरोध पुर्‍याउन…

चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।…

संवैधानिक कार्यादेशलाई सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको राजविराजमा जेठ २८ गते निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको सहभागितामा हुन लागेको कार्यक्रम…

‘लोकतन्त्रमा निर्वाचन अपरिहार्य’-पूर्व आयुक्त प्याकुरेल

लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुने भएकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व हुने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवम् इन्सेकका संस्थापक…

बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी नगराउने राजनीतिक दलको प्रतिबद्धता

जिल्ला स्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले बालबालिकाहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा र स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने र नगराउने सामूहिक…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अधिकारकर्मीको ध्यानाकर्षण

आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नका लागि मोरङका राजनीतिक दलहरूलाई अधिकारकर्मीहरूले ध्यानाकर्षण गराएका छन् । विभिन्न पार्टीका कार्यालयमै गएर…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया

स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकंदै गर्दा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा र मानव अधिकारको अवस्थाका विषयमा स्वच्छ निर्वाचनका लागि नागरिक…

स्वच्छ निर्वाचनका लागि सरोकारवालाबिच अन्तरक्रिया

स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि रोल्पाका सरोकारवालाबिच जेठ २८ गते अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । राष्ट्रिय मानव…

प्रमुख निर्वाचन आयुक्तलाई कालो झण्डा

राजपा नेपालका नेता, कार्यकर्ताहरूले गृहजिल्ला आएका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई जेठ २८ गते कालो झण्डा देखाएर विरोध प्रदर्शन…

सर्लाहीमा उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाको अवरोध

सर्लाहीको विष्णुपुर-५ मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाका कार्यकर्ताले अवरोध गर्नुका साथै…

राजपा नेतृत्वको सङ्घीय गठबन्धद्वारा आमहड्तालसहित आन्दोलनको कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको सङ्घीय गठबन्धनले आमहड्ताल सहितको तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीय गठबन्धनले जेठ…