INSEC Online

📅 २०८३ जेष्ठ २२

राजपाले महोत्तरीमा सरकारी मोटरसाइकल र निर्वाचन कार्यालयको बोर्डमा आगजनी

नवलपरासी घटनाको विरोधमा असार ४ गते मधेस थरुहट बन्दका क्रममा महोत्तरीको पिपरा गाँउपालिकामा बा १ ब ३८२ नम्बरको सरकारी मोटरसाइकलमा…

आन्दोलनकारीद्वारा सरकारी मोटरसाइकलमा आगजनी

स्थानीय तह निर्वाचनको विरोधमा मधेस बन्दको आह्वान गरेको राजपा नेपालका कार्यकर्ताहरूले राजविराज नपा-७ मा असार ४ गते स.१व ५२९ नम्बरको…

लाठी जुलुससहित निस्केका राजपाका १५ जना कार्यकर्ता गिरफ्तार

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन असार ३ गते निर्वाचनको विरोध गर्दै लाठी जुलुसमा निस्केका राजपाका १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार…

मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन

नेपाल मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीद्वारा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिएको छ । निर्वाचनमा हुने…

चुनाव हुन दिन्न भन्ने अधिकार कसैलाई छैनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको मत हाल्न पाउने अधिकार कसैले पनि कुण्ठित गर्न नमिल्ने बताएका…

निर्वाचन शिक्षा सामग्री लुटेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन सामग्री लुटपाटमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ । प्रहरीले नेपाल…

प्रहरी र राजपा कार्यकर्ता झडप, पाँचजना घाइते

नवलपरासीमा असार ३ गते राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबिच झडप हुँदा पाँचजना घाइते भएको राससले जनाएको छ । घाइते…

बैतडीका ३१ मतदान स्थल सम्वेदनशील

जिल्लामा रहेका १ सय २० मतदान स्थलमध्ये ३१ ओटा मतदान स्थल सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनाव…

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, चार जना गिरफ्तार

स्थानीय तह निर्वाचनको मिति नजिकिँदो क्रममा तेह्रथुमको सदरमुकाम नजिकै रहेको जिरीखिम्ती बजारमा असार २ गते राति नेपाली काङ्ग्रेस र एमालेका…

बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन

आगामी असार १४ गते गर्न लागिएको स्थानीय तहको चुनावमा बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन हुने भएका छन् । हिमाली…

लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्ने बताएका छन् । स्वच्छ निर्वाचनका लागि…

राष्ट्रिय जनता पार्टीका कार्यकर्ताद्वारा काङ्ग्रेसको झण्डामा आगजनी 

संयुक्त लोकतान्त्रिक थरूहट मोर्चा (राजपा) ले आह्वान गरेको मधेस बन्दको तेस्रो दिन जिल्लाको जनजीवन प्रभावित बनेको छ । सोही क्रममा…

निर्वाचन कार्यालयमा ताला लगाउन खोजेको आरोपमा राजपाका कार्यकर्ता गिरफ्तार

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका १४ जना नेता कार्यर्तालाई प्रहरीले विराटनगरबाट असार २ गते गिरफ्तार गरेको छ । क्षेत्रीय निर्वाचन…

काँग्रेसले आचारसंहिता उल्लङ्घन गरेको भन्दै एमालेद्वारा उजुरी

नेकपा एमलेले सुनकोसी गाउँपालिकामा आचासंहिता विपरीत प्रचार सामग्री टाँसेको आरोपमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार गोविन्द तामाङ्ले उजुरी गरेका छन्…

राजपाका कार्यकर्ताद्वारा प्रहरी चढेको बसमा तोडफोड

राजपाका कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै नेपाल प्रहरीले प्रयोग गरेको ना ५ ख १४४० नम्बरको बस असार २ गते बिहान…

लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैनः अध्यक्ष प्याकुरेल

सिरहाको लहानमा सम्पन्न एक कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा निर्वाचनको विकल्प नहुने बताएका छन् । सिरहाको लहानमा स्वच्छ निर्वाचनका…

मोरङमा ६५ ओटा मतदान स्थल अति सम्वेदनशील

मोरङका ६५ ओटा मतदान स्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । मोरङमा रहेका ३ सय मतदान…

वडा अध्यक्षका उम्मेदवारद्वारा प्रशासनसँग सुरक्षाको माग

राजपुर गाउँपालिका-७ का माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार ३४ वर्षीय भिम वलीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग…

पर्यवेक्षक निष्पक्ष हुनुपर्ने सरोकारवालाहरूको जोड

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको पर्यवेक्षण स्वच्छ ढङ्गले गर्नेुपर्ने सरोकारवालाहरूले बताएका छन् । विराटनगरमा इन्सेक क्षेत्रीय कार्यालय र नियोगको…

बन्दको आंशिक प्रभाव, बस तोडफोड

स्थानीय निर्वाचन बहिष्कारको नारासहित राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको चारदिने मधेस, थरूहट र लिम्बुवान बन्दको तेस्रो दिन असार १…