INSEC Online

📅 २०८३ जेष्ठ २३

सङ्खुवासभाका १० ओटा मतदानस्थल संवेदनशील

मङ्सिर १४ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि सङ्खवासभाका दुई स्थानीय तहमा तोकिएका ११ ओटा मतदानस्थलमध्ये सुरक्षा संवेदनशिलताको हिसाबले…

महोत्तरीमा उपनिर्वाचन तयारी, मतदान हुने स्थलहरूलाई संवेदनशील र अति संवेदनशील गरी दुई भागमा छुट्याइए

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष तथा तीन वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । पिपरा गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष र मटिहानी नपा–६ तथा…

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २, दाङ क्षेत्र नं ३ (ख), बागलुङ…

सिरहामा एक मतदानस्थल अति संवेदनशील

मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि सिरहामा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ…

दाङमा २६ मतदान स्थल संवेदनशील, ६ ओटा अति संवेदनशील

मङ्सिर १४ गते गरिने उपनिर्वाचनमा दाङमा तोकिएका ३४ मतदानस्थलमध्ये २६ ओटा मतदानस्थल संवेदनशील र ६ ओटा अति संवेदनशील रहेको जिल्ला…

इन्सेककर्मीको संयोजकत्वमा सुदूर पश्चिम प्रदेशमा निर्वाचन सरोकार मञ्च गठन

सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लामा हुने उपनिर्वाचनलाई मर्यादित बनाउन इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीको संयोजकत्वमा निर्वाचन सरोकार मञ्च गठन…

निर्वाचन आयोगद्वारा उपनिर्वाचन लक्षित आचारसंहिता जारी

निर्वाचन आयोगद्वारा आउँदो मङ्सिर १४ गते गरिने उपनिर्वाचनलाई लक्षित गरी आचारसंहिता लागु गरिएको निर्वाचन आयोगद्वारा कात्तिक ७ गते जारी गरिएको…

मतपत्र च्यातेको कसुरमा धरौटी बराबर जरिवाना मागियो

स्थानीय तहको चुनाव पछिको मतगणनको क्रममा भरतपुर महानगरपालिका-१९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोप लागेका दुई जनाविरूद्ध चितवन अदालतले असार…

जनकपुर उपमहानगरपािलका वडा नं. १९ को पुनः मतगणना गर्न उच्च अदालतको आदेश

जनकपुर उपमहानगरपालिका–१९ को मतगणना बदर गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले साउन १७ गते आदेश जारी गरेको छ ।…

युरोपियन युनियनको प्रतिवेदन अस्वीकारः निर्वाचन आयोग

निर्वाचन आयोगले युरोपियन युनियनले बुझाएको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार गरेको छ । भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत…

दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारी पुनः निर्वाचित

सङ्घीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् । अघिल्लो पटक…

राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि

राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने…

राष्ट्रपति निर्वाचनका लागि आचार संहिता लागू

निर्वाचन आयोगले फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ । उम्मेदवारको मनोनयन दर्ता भएसँगै…

राष्ट्रपति पदका लागि राष्ट्रपति भण्डारीसहित दुईजनाको उम्मेदवारी

यही फागुन २९ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसहित दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।…

मतदान शान्तिपूर्ण, प्रदेश नम्बर ३ र ६ मा शतप्रतिशत मतदान, जम्मा आठ जना अनुपस्थित

राष्ट्रिय सभा सदस्यका लागि माघ २४ गते भएको निर्वाचन शान्तिपूर्ण रहेपपनि प्रदेश नम्बर ३ मा एक सुत्केरी महिलाले मतदानका क्रममा…

चार दिनकी सुत्केरी मतदानमा, हृवील चेयरको व्यवस्था नगरेकामा इन्सेकद्वारा सरोकार व्यक्त

प्रदेश नम्बर ३ को निर्वाचनस्थल ललितपुरको जावलाखेलमा मतदान गर्न आएकी चार दिनकी सुत्केरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठलाई मतदानमा…

राष्ट्रियसभा सदस्यका लागि मतदान सुरू

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ २४ गते बिहान १० बजेबाट सात प्रदेशमध्ये ६ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य सुरू…

राष्ट्रिय सभा निर्वाचनः मौन अवधि सुरू, नागरिकता देखाएर पनि मतदान गर्न पाइने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य…

आयोगद्वारा आर्थिक सहायता वितरण नगर्न सरकारलाई निर्देशन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न/नगराउन अर्थ मन्त्रालय र सहायता रकम…

राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी

२४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट माघ १० गते मनोनयनपत्र दर्ता भएको राससले जनाएको छ । निर्वाचन आयोगका…