INSEC Online

📅 २०८३ जेष्ठ २२

काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट वडा सदस्य घाइते

गुलरिया नपा–८ थपुवामा मङ्सिर २० गते काङ्ग्रेस कार्यकर्ताको  कुटपिटबाट निर्वाचित वडा सदस्य ३० वर्षीय जगतराम थारु घाइते भएका छन् ।…

धनकुटाका ६७ मतदान केन्द्र अपाङ्गतामैत्री

अपाङ्गता भएका मतदातालाई सहज रूपमा मत खसाल्न दिन यस जिल्लामा ६७ ओटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको राससले जनाएको छ ।…

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लङ्घनमा वृद्धि

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लङ्घन गर्ने क्रम बढेको राससले जनाएको छ । उम्मेदवारी…

यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

सर्वोच्च अदालतले प्रतिनिधि सभातर्फ सर्लाहीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको राससले जनाएको…

मगरबस्तीमा अवधि भाषाका प्रचार सामग्री पुगेपछि मतदाता अन्यौलमा

घोराही उपमनपा–४ सवारीकोटस्थित प्रावि सवारीकोटमा मैथली भाषाको निर्वाचन प्रचार सामग्री पुगेपछि स्थानीय मतदाता अन्यौलमा परेका छन् । २ सय ५०…

अज्ञात समूहद्वारा उम्मेदवारमाथि छुरा प्रहार

नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट प्रदेश सभाका उम्मेदवार बोदे बर्साइन नपा-२ का ४८ वर्षीय मोहम्मद सहमुद मियाँमाथि मङ्सिर १८ गते…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई विद्यार्थी नेता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य २८ वर्षीय हेमन्त जिसी र जिल्ला…

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १२ जना गिरफ्तार

मङ्सिर २१ गतेको निर्वाचन आउन दुई दिन बाँकी हुँदा मङ्सिर १९ गते प्रहरीले इलामका विभिन्न स्थानबाट शङ्कास्पद अवस्थामा १२ जनालाई…

भक्तपुरमा ३४ ओटा मतदानस्थल सम्वेदनशील

भक्तपुर जिल्लाका ३४ ओटा मतदानस्थल सुरक्षाका दृष्टिले सम्वेदनशील रहेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी द्रोण…

निर्वाचन र मानव अधिकार अनुगमनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मानव अधिकार अनुगमनलाई प्रभावकारी बनाउने सन्दर्भमा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते सदरमुकाम तानसेनमा…

निर्वाचन सुरक्षामा ध्यान देऊः इन्सेक

प्रतिनिधि र प्रदेश सभाका लागि हुने दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा देशका विभिन्न भागमा बम विष्फोटका घटना बढेको प्रति ध्यानाकर्षण…

बाँकेका ३५ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति बाँकेले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला…

विभिन्न स्थानमा बम विष्फोट

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार लक्षित तथा मतदाता आतङ्कित बनाउन विभिन्न ठाउँमा बम विष्फोट भएका समाचारहरू प्राप्त भएका छन् ।…

इन्सेक अध्यक्ष प्याकुरेलद्वारा निर्वाचन सुरक्षाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मोरङमा निर्वाचन सुरक्षा र तयारीबारे मोरङका सरकारी निकायसँग जानकारी लिएका छन् ।…

वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार खगराज भट्टलाई लक्षित गरी बम विष्फोट गराइएको समाचार इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले पठाएका…

पाल्पामा १८ ओटा मतदानस्थल अति सम्वेदनशील

दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पा जिल्लामा १८ ओटा मतदान स्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत…

निर्वाचन आचारसंहिता उल्लङघन् गर्दै दलहरू

मौन अवधि सुरू हुन केही समय मात्र बाँकी हुँदा पनि मोरङमा राजनितिक दलहरूले आचारसंहिता विपरीत प्रचारप्रसार गरिरहेका छन् । क्षेत्रीय…

राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन्, निर्वाचन अधिकारी बेखबर

दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन यहाँ क्रियाशील…

मौन अवधि सुरू हुनु अगाडि मोटरसाइकल र्‍याली !

राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र स्वतन्त्र उम्मेदवारले मङ्सिर १८ गते मोटरसाइकल र्‍याली निकालेका छन् ।…

निर्वाचन आचारसंहिता विपरीत सोलार वितरण

माण्डवी गाँउपालिका-५ तिग्रा र प्यूठान नपा-१ को सालघारीमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १६ गते निर्वाचन आचारसंहिता विपरीत सोलार बत्ति वितरण…