INSEC Online

📅 २०८३ जेष्ठ २२

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, १८ सय ७७ ओटा मतदानस्थल र ४ हजार बढी मतदान केन्द्र

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता…

चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको चैत…

मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन राजनीतिक दलहरूलाई राष्ट्रिय मानव अधिकार आयोगको पत्र

स्थानीय तह निर्वाचन ०७९ मा मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन राजनीतिक दलहरूलाई पत्र काटिएको राष्ट्रिय मानव अधिकार आयोग…

जनप्रतिनिधिबाट राजिनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै आगामी स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवारी दिन पाउने निर्वाचन…

निर्वाचन आयोगद्वारा स्थानीयको तह निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । आयोगले चैत ४…

हुम्लाका नौ ओटा मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिको टोलीले हुम्लाका सात ओटै स्थानीय तहमा पुगेर पायक पर्ने मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्ने क्रममा हुम्लाका नौ…

प्रदेश १ मा ३१ लाख ३६ हजार ६ सय ६२ जना मतदाता- निर्वाचन आयोग

नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई वि.स.०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी…

राष्ट्रिय सभा निर्वाचन इन्सेक मधेश प्रदेशद्वारा अनुगमन

राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ १२ गते मधेश प्रदेश जनकपुरधाममा सम्पन्न निर्वाचनको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश…

१९ जना राष्ट्रिय सभा सदस्य पदको निर्वाचन सम्पन्न

राष्ट्रिय सभा सदस्य पदका लागि माघ १२ गते भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा…

राष्ट्रिय सभा सदस्य निर्वाचनको इन्सेकद्वारा पर्यवेक्षण

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका तीन पदका लागि माघ १२ गते सम्पन्न भएको निर्वाचनको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले पर्यवेक्षण गरेको छ…

राष्ट्रिय सभा सदस्य निर्वाचनको इन्सेकद्वारा पर्यवेक्षण

प्रदेश १, मा राष्ट्रिय सभा सदस्य पदका तीन सिटका लागि माघ १२ गते भएको निर्वाचनको इन्सेकले पर्यवेक्षण गरेको छ ।…

राष्ट्रिय सभा निर्वाचन आज, खोप कार्ड अनिवार्य

राष्ट्रिय सभा सदस्य पदका लागि माघ १२ गते मतदान हुँदैछ । प्रदेश १, मा तीन सिटका लागि निर्वाचन हुँदैछ ।…

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय पुस १५ गते जनकपुरधाममा स्थापना गरिएको छ । निर्वाचन…

चार वर्षअघि वडाध्यक्षमा पराजित महोत्तरीका राय पुनः मतगणना हुँदा दुई भोटले निर्वाचित

अदालतको आदेशमा चार वर्षपछि कात्तिक ७ गते मनरासिस्वा नगरपालिका–१० को वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतपरिणाम उल्टिएको छ…

निर्वाचन भएको चार वर्षपछि पुनः मतगणना गर्न सर्वोच्च अदालतको आदेश

अर्को स्थानीय तहको निर्वाचन आगामी चैतमा गराउने तयारी भइरहेको बेला महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्च अदालतले…

राष्ट्रियसभा उपनिर्वाचनः कोभिड सङ्क्रमितलाई छुट्टै मतदानस्थल

बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुने उपनिर्वाचनमा कोभिड सङ्क्रमित मतदाताका लागि छुट्टै मतदानस्थलको व्यवस्था गरिएको छ ।…

मौन अवधिमा मत मागेको भन्दै आयोगद्वारा ध्यानाकर्षण

निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बागमती प्रदेशमा हुने राष्ट्रियसभा…

निर्वाचनको घोषणासँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित

मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य पुस ६ गतेबाट नै स्थगित गरेको निर्वाचन आयोगले जनाएको…

उम्मेदवारहरूले खर्च विवरण बुझाएनन्

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनका उम्मेदवारले साढे तीन महिना बिते पनि खर्च विवरण बुझाएका छैनन् ।…

राष्ट्रिय सभा सदस्यमा शर्मा र विसी निर्वाचित

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको मतदानबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा विसी निर्वाचित भएका छन् । निर्वाचन…