INSEC Online

📅 २०८३ जेष्ठ २२

राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लंघन

मौन अवधी सुरु हुनु अघि वैशाख २७ गते शक्ति प्रदर्शन गरेका राजनितिक दल र उम्मेदवारले निर्वाचन आचारसंहितको उल्लंघन गरेका छन्…

स्थानीय तह निर्वाचनको तयारी बारे सरोकावालासँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ३० हुने स्थानीय तह निर्वाचन ०७९ पुर्व जिल्लाका सरोकारवालासँग अन्रतक्रिया गरेको छन…

निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी छ : प्रजिअ अर्याल

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनेको बताउनुभएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र…

एमाले र कांग्रेसका कार्यकर्ताहरुबिच झडप

घिरिङ गाउँपालिका–३ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच वैशाख २७ गते झडप भइ उनीहरुबिच गाउँपालिका कार्यालय परिसरमा ढुङ्गा हानाहान…

कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते

आरुघाट गाउँपालिका–१ मान्वुमा वैशाख २६ गते राति कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा दई एमाले कार्यकर्ता घाइते भएका छन् ।…

कांग्रेसका वडाध्यक्षका उम्मेदवारको मोटरसाइकल ताडफोड

मन्थली नगरपालिका–४ सालुमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारको राजन घिमिरेको मोटरसाइकल ०७९ वैशाख २७ गते बिहान तोडफोड भएको छ ।…

बागमती प्रदेशको मौन अवधि पूर्वको पर्यवेक्षण विश्लेषण

नेपालमा संविधानसभाबाट नेपालको संविधान घोषण भएपछि नेपाल सात प्रदेशसहितको सङ्घीय संरचनामा प्रवेश गरेपछिको स्थानीय दोस्रो तहको निर्वाचन वैशाख ३० गते…

स्थानीय तह सदस्य निर्वाचन ०७९- प्रदेश १ मा आचारसंहिता उल्लङ्घन (फोटो फिचर)

स्थानीय तह सदस्य निर्वाचन ०७९ हुनु ७२ घण्टा पूर्व वैशाख २७ गते मध्य रातदेखि मौन अवधि सुरू हुँदैछ । निर्वाचन…

प्रहरी चौकी तोडफोड गरेको आरोपमा माओवादी कार्यकर्ता गिरफ्तार

त्रिवेणी गाउँपालिका–९ नुवाकोट प्रहरी चौकी तोडफोड गरेको आरोपमा नेकपा माओवादी केन्द्रका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले वैशाख २७ गते…

स्थानीय तह सदस्य निर्वाचन ०७९– प्रदेश १ मा तीन घेरामा सुरक्षा व्यवस्था, भयरहित वातावरणमा भोट हाल्न आयोगको आग्रह

स्थानीय तह सदस्य निर्वाचन–०७९ मा प्रदेश १ मा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन आयोग प्रदेश १ कार्यालय…

राप्रपाका उम्मेदवारलाई एमालेका कार्यकताले कुटपिट गरेको आरोप

सवैला नगरपालिका–४ राप्रपाका वडा सदस्य पदका उम्मेदवार ३५ वर्षीय समशुल राइन मियाँलाई नेकपा एमालेका कार्यकर्ताले वैशाख २६ गते कुटपिट गरेको…

नेकपा माओवादीद्वारा एमालेका कार्यकर्तालाई ढुङ्गा प्रहार गरेको आरोप

नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्ता माथि ढुङ्गा प्रहार गरेको नेकपा एमाले पार्टीका कार्यकर्ताले आरोप लगाएका छन् । नेकपा…

निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्मचारी

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका आठ ओटा स्थानीय तहमा आवश्यक सामग्री सहित ४…

इलामका दुई ओटा मतदान केन्द्र सार्ने निर्णय

मतदान प्रक्रियामा सहभागी हुन र मतदान गराउन ठाँउ साँघुरो भएको भन्दै इलाम नगरपालिकामा दुई ओटा मतदान केन्द्रलाई अन्य स्थानमा सारिएको…

मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने चिन्ता

स्थानीय तह निर्वाचन आउन दुई दिन बाँकी रहँदा जिल्लाका चारै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने स्थानीयबासीले…

निर्वाचन सामग्री सहित ३ हजार ९५ जना कर्मचारी मतदान केन्द्रमा खटाइए

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका १३ ओटा स्थानीय तहमा आवश्यक सामग्री सहित ३…

निर्वाचन आचार संहिता विपरीत राखिएका सामाग्रीहरू हटाउन सुरु

निर्वाचनको प्रचार/प्रसारका क्रममा राजनीतिक दलद्वारा निर्वाचन आचार संहिता विपरीत राखिएका झण्डा, तुल, ब्यानर तथा निर्वाचन चिह्न लगायतका ध्वजाहरू प्रहरी लगाएर…

निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई मतदान केन्द्र पुग्न जोखिम

भौगोलिक आधारमा सदरमुकामबाट टाढा रहेका हिमाली जिल्लामा निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई मतदान केन्द्रसम्म पुग्न जोखिम मोल्नु परेको छ…

निर्वाचनमा हुन सक्ने घटना रोक्न प्रशासनले बनायो सुरक्षा रणनीति

जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा रणनीति बनाएको छ । मतदान स्थलमा…

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदानको अभ्यास

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदान अभ्यास हुम्लामा वैशाख २७ गते सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय,…