INSEC Online

📅 २०८३ असार ११

बलात्कार गरेको कसुरमा १० वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले महाराजगञ्ज नगरपालिका–११ बडेगाउँका २६ वर्षीय राम नरेश मुराउलाई १० वर्ष ६…

बलात्कार तथा बालविवाह कसुरमा आठ महिना कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बालविवाह गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले बुद्धभुमी नगरपालिका–१ टिकरका २८ वर्षीय सुरेश कामीलाई आठ महिना…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

६ वर्षीया र ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–४ घम्सारका ३५ वर्षीय कमलेश मल्लाहलाई…

गोली प्रहार घटनाका कसुरदारलाई कैद र जरिबाना

तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहारको प्रयास गरेको कसुरमा जिल्ला अदालतले मुख्य योजनाकार सन्तोष गिरीसहित चार जनालाई…

१९ वर्ष पुरानो गौर हत्या घटनाको छानविन गर्न सर्वोच्च अदालतको परमादेश

१९ वर्ष पुरानो गौर हत्या घटनाको छानविन गर्न सर्वोच्च अदालतले ०८२ भदौ २ गते परमादेश जारी गरेको छ । सर्वोच्च…

बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–२ हल्लानगरका १९ वर्षीय प्रकाश पुन भन्ने जान प्रकाश पुनलाई…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले बुटवल उपमहानगरपालिका –१२ तामनगरका ४८ वर्षीय विष्णु प्रसाद ढकाललाई तीन महिना…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१० का १९ वर्षीय निरोस चौधरीलाई जिल्ला अदालतले एक वर्ष कैद साजयको…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई १२ वर्ष कैद सजायको फैसला…

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य कसुरदार अझै फरार !

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको ०८२ साउन २७ गते २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भन्ने दिलिप बिकलाई १२ वर्ष कैद…

बलात्कार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले १४ वर्षीय बालकलाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।…

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ…

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला…

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैदको फैसला

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले शिवराज नगरपालिका–३ मैनारका ४५ वर्षीय पीडितका ससुरालाई ३ वर्ष ६ महिना…

कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने विवाद: सर्वोच्चद्वारा रिट खारेज

मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित स्थानीय तहको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । कानेपोखरी…

बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखपन नगरपालिका–१ का ३० वर्षीय केशव दाहाललाई २५ वर्ष कैद सजायको फैसला…

बालक हत्या घटनाका कसुरदार गिरफ्तार

गढवा गाउँपालिका–७ का नौ  वर्षीय बालक शरद शर्माको हत्या गरेको कसुरमा जिल्ला अदालतले १० वर्ष कैद फैसला सुनाएपछि फरार रहेकी…

यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सजाय तोकिएका बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले ०८२ साउन २०…

बालविवाहको कसुरमा ६ जनालाई कैद सजाय

बर्दिया जिल्ला अदालतले पाँच ओटा बालविवाहको मुद्दामा ६ जनालाई कैद सजायको फैसला गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले…