INSEC Online

📅 २०८३ जेष्ठ २३

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १ गते)

जेठ १ गते ८ हजार १ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ४७ हजार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३१ गते)

वैशाख ३१ गते ८ हजार ५ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३९ हजार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३० गते)

वैशाख ३० गते ८ हजार ९ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३१ हजार…

उपचारका क्रममा बालकको मृत्युपछि जिल्ला अस्पतालमा तोडफोड

सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका तीन वर्षीय ङिमानुरू शेर्पाको उपचारका क्रममा जिल्ला अस्पतालमा फाप्लुमा वैशाख ३० गते मृत्यु भएपछि पीडित पक्षले अस्पताल…

उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन गरः इन्सेक

उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड सङ्ख्या थप गर्नुपर्ने लगायतका मागसहित…

स्वास्थ्य चौकीमा औषधि अभाव

इनरूवा नगरपालिका–९ बबियास्थित स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । वैशाख पहिलो सातादेखि नै स्वास्थ्य चौकी बबियामा औषधि अभाव भएको…

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा  ०७७ चैत ९ गते देखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । १० महिनाको…

सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या

सिमकोट गाउँपालिका–१ को कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी हुँदा पनि खानेपानीको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)

वैशाख २९ गते ९ हजार ३ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख २२ हजार…

भेण्टिलेटर र अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित एचडियु व्यवस्थासहितको आइसोलेशन केन्द्रमा वैशाख २८ गते भर्ना भएका कोभिड सङ्क्रमित ३८ वर्षीय पुरुषको भेण्टिेलेटर…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २८ गते)

वैशाख २८ गते ९ हजार ४ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजार…

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २७ गते)

वैशाख २७ गते ९ हजार २ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ५ हजार…

समयमा उपचार नपाउँदा बिरामीको मृत्यु

भानु नगरपालिकाका एक ६५ वर्षीय पुरुषले समयमा उपचार नपाउँदा वैशाख २६ गते मृत्यु भएको छ । मृतक वैशाख १० गते…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २६ गते)

वैशाख २६ गते ८ हजार ८ सय ५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ९४ हजार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २५ गते)

वैशाख २५ गते ८ हजार २ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ८५ हजार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २४ गते)

वैशाख २४ गते ९ हजार २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ७७ हजार ६ सय…

नागरिकको मानव अधिकार संरक्षण गर्न आयोगद्वारा नेपाल सरकारको ध्यानाकर्षण

विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले नेपालमा पनि सङ्क्रमित हुने तथा मृत्यु हुनेहरूको सङ्ख्या बृद्धि हुँदै आइरहेका कारण नागरिकको जीवन…

अक्सिजनको व्यवस्था नहुँदा कोभिडका दुई जना सङ्क्रमितको मृत्यु

अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकै दिन दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल…

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारद्वारा ३ करोड ८५ लाख रुपियाँ निकासा

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश १ सरकारले ३ करोड ८५ लाख रुपियाँ निकासा गरेको छ ।…