INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वाथ्य संस्थामा स्वास्थ्यकर्मी नआएपछि स्थानीयबासीद्वारा तालाबन्दी

खार्पुनाथ गाउँपालिका-५ स्थित स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नआएपछि स्थानीयबासीले ताला लगाएका छन् । खार्पुनाथ गाँउका १४ वर्षीय बालक जनक शाहीको…

जुम्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिकालाई कुपोषण

जिल्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चार वर्षमा…

स्थानीय तहबाट खरिद प्रक्रिया ढिलाई हुँदा औषधि अभाव

स्थानीय तहको निर्वाचन भएको ६ महिना पुगिसक्दा पनि औषधि खरिद प्रक्रियामा ढिलाई हुँदा जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ…

निःशुल्क मुटुरोग परीक्षण शिविर

पाल्पा जिल्ला अस्पतालको मुख्य आयोजना तथा मानव अधिकार निगरानी समूह पाल्पा, लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र महिला बहुउद्धेश्यीय…

स्वास्थ्य संस्था स्थानीय तहमा समाहित भएपछि औषधिको अभाव

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले औषधि खरिद प्रक्रिया नजान्दा तथा अन्य कामका कारणले ध्यान पुर्‍याउन नसक्दा अहिले जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा…

बैतडीका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव

विभिन्न स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको जनाइएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि अधिकांश…

खानेपानी अभाव हुँदा विद्यार्थीलाई समस्या

विद्यालयमा खानेपानी अभाव हुँदा चूलाचूली गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरू खानेपानीबाटै वञ्चित भएका छन् । समथर भूभागमा रहेको विद्यालयको ट्युवेलबाट…

स्वास्थ्यचौकीबाट ‘म्याद’ गुज्रेका औषधि वितरण

स्थानीय स्वास्थ्य संस्थामा खटाइएका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको उत्तरी क्षेत्रको दुर्गम गाउँपालिका स्थित लिमीका स्थानीय बासिन्दाले लामो समयदेखि म्याद सकिएको औषधि…

एक महिनादेखि स्वास्थ्य चौकीमा औषधिको अभाव

एक महिनादेखि जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमा रकम पठाए पनि समयमा…

मानसिक रोगीको उपचारका लागि राज्य गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा असोज २४ गते विराटनगरमा आयोजित एक कार्यक्रममा मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा…

जिल्लाको दुर्गम स्वाथ्यचौकी भगवानपुरमा औषधिको अभाव

सरकारले बर्थिङ् सेन्टर सञ्चालन भएका स्वास्थ्य चौकीहरूमा ७२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिएपनि जिल्लाको दुर्गम स्थानमा रहेको भगवानपुर स्वास्थ्यचौकीमा…

चिकत्सकमाथि हातपात भएको विरोधमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द

महाकाली अञ्चल अस्पतालमा असोज २२ गते बिहान ४ बजे मेडिकल अधिकृत डा. सत्य कोइरालामाथि भएको हातपातको विरोधमा नेपाल चिकत्सक सङ्घले…

जिल्ला अस्पतालमा दुई महिनादेखि एक्सरे मेसिन नबनाउँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल इलाममा रहेको एक्सरे मेसिन बिग्रिएपछि करिब दुई महिना यता बिरामीहरू समस्यामा परेका छन् । गाउँ-गाउँबाट उपचारका लागि जिल्ला…

अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन्…

मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि…

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक…

बिरामीले सिटामोलसमेत पाएनन्, स्वास्थ्य चौकीमा औषधि अभाव

सिञ्जा गाउँपालिकामा रहेको इलाका स्वास्थ्य चौकी नराकोटमा सिटामोलसमेत नपाएर बिरामीहरू रित्तो हात फर्कने गरेका छन् । स्वास्थ्य चौकीमा औषधिको अभाव…

इन्सेकको पहलमा बोटेचौरमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित गुर्भाकोट नपा-४, ५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा बजार व्यवस्थापन…

कुपोषित बालकलाई उपचारको अभाव

कडा कुपोषणबाट ग्रसित तिलागुफा नपा-११ का गोगन बिकका चार वर्षीय छोरा नयाराम बिकको थप उपचारका लागि आर्थिक अभाव भएको छ…

जिल्ला अस्पतालमा बिरामी बढेपछि उपचारमा समस्या

दैनिक भाइरल ज्वरोका बिरामीको सङ्ख्या वृद्धि भएपछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारमा समस्या भएको छ । बिरामीको सङ्ख्या बढेपछि अस्पताल बाहिर…