INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच दिनदेखि विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालका बिरामी समस्यामा

पाँच दिनदेखि अबरूद्ध विद्युत सुचारू हुन नसक्दा जिल्लाबासीहरू अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पताका बिरामीहरूलाई उपचारमा समस्या भएको…

स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामी मर्कामा

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचार गर्न आउने बिरामीहरू स्वास्थ्य परीक्षण गरेर फर्कन बाध्य भएका…

जिल्ला अस्पताल इलाममा रेविज विरूद्धको भ्याक्सिन अभाव

रेविज रोग विरूद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल इलाममा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् ।…

जिल्ला अस्पताल तम्घासमा दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या

गुल्मीको जिल्ला अस्पताल तम्घासलाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तीन वर्षभयो । तर, त्यो अहिलेसम्म घोषणामै सीमित…

दुई अस्पतालका तीन एम्बुलेन्स ‘कवाडी’मा परिणत

महोत्तरीको प्रमुख बजार केन्द्र बर्दिबास नगरपालिका र सम्सी गाउँपालिकाका दुई सरकारी अस्पतालका तीन एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएपछि ‘कवाडी’मा परिणत…

उपचारकै अभावमा एक बालक आन्द्राबाट दिसा र पिसाव गर्दै, परिवारद्वारा सहयोगको याचना

सरकारले निःशुल्क उपचारको व्यवस्था गरिरहेको बताए पनि उपचारकै अभावमा गुल्मीका एक बालकको अवस्था नाजुक रहेको छ । उपचार खर्च नहुँदा…

कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप, एकै दिनमा ३२ जनाको उपचार

जिल्ला कारागार सल्यानमा रहेका कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कैदी बन्दीलाई भाइरल ज्वरो देखिएपछि साउन २५ गते…

बाजुरामा अत्यावश्यक औषधिको अभाव

बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको छ । स्थानीय तहहरू मिलानसँगै औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका…

अस्पतालमै धामीझाँक्रीको भरपर्दा एक जनाको मृत्यु

अन्धविश्वासमा परेर उपचार नपाउँदा हनुमाननगर कंकालिनी नपा-५ का ७८ वर्षीय दुःखाई साहको साउन २५ गते मृत्यु भएको छ । विषालु…

थरुहट आन्दोलनका घाइतेको नौ वर्षपछि उपचार हुँदै

‘आन्दोलनमा सँगै रहेका दुई साथीको गोली लागेर मृत्यु भयो, म भाग्यले बाँचे’-रत्ननगर–७ का २९ वर्षीय सञ्जित महतोले भने । २०६५…

बैतडीमा सिटामोललगायत अत्यावश्यक औषधि अभाव

बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यक सहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा बिरामीहरूलाई समस्या भएको छ । अति आवश्यक…

दुई महिनादेखि अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा

दुई महिनादेखि पाल्पा जिल्ला अस्पतालमा रेबिज विरूद्धको एआरटि भ्याक्सिन नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । जिल्ला अस्पतालमा सो भ्याक्सिन नहुँदा…

‘स्वाइन फ्लू’ नियन्त्रणको माग गर्दै स्वास्थ्य निर्देशनालयको ध्यानाकर्षण

राजधानीलगायत देशका विभिन्न ठाँउमा देखिएको ‘स्वाइन फ्लू’ नियन्त्रणको लागि प्रभावकारी कार्यको थालनीको अनुरोध गर्दै मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले…

चितवनमा बीसीजी खोपको सिरिञ्ज अभाव

चितवन जिल्लामा बिसीजी खोपको सिरिञ्ज अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । जन्मने बितिक्कै शिशुलाई क्षयरोगविरुद्ध दिने बिसीजी…

लापरवाहीले बालकको मृत्यु भएको आरोप, घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

धनुषाको मिथिला बिहारी गाउँपालिका-१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको…

चिकित्सकमाथि हातपात भएको विरोधमा स्वास्थ्य सेवा ठप्प पार्दै चिकित्सकहरू आन्दोलित

बाँकेका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा ठप्प भएको छ । बरिष्ठ चिकित्सकलाई हातपात र अस्पताल…

गाउँमा प्रसुति सेवा नहुँदा ‘हेलिकप्टर चार्टर’

गाउँपालिकामा प्रसुति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर ‘हेलिकप्टर चार्टर’ गरी उपचार गर्नु परेको चङ्खेली गाउँपालिकाका स्थानीयबासीले गुनासो गरेका छन् ।…

पाँच वर्षमुनिका ७ सय ७३ बालबालिका शीघ्र कुपोषित

हुम्ला जिल्लामा पाँच वर्षमुनिका ७ सय ७३ बालबालिका शीघ्र कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालविवाह र स्थानीय…

इन्सेकको निरन्तर पहलपछि हिंसा तथा कुठरोग पीडितको उद्धार

कुष्ठरोगी भएको कारण गाउँले र घरपरिवारले १२ वर्षदेखि ओढारमा राखिएकी ७० वर्षीया गोला शाहीका पक्षमा इन्सेकलगायतका संस्थाले निरन्तर पैरवी गरेपछि…

औषधिको अभाव भएपछि आँखा पाक्ने रोग जिल्लाभर

हुम्ला जिल्लाभर नै औषधिको अभाव भएपछि बालबालिकाहरूमा आँखा पाक्ने रोग फैलिँदै आएको छ । मौसम परिवर्तनसँगै अहिले हुम्लाका सातै ओटा…