INSEC Online

📅 २०८३ जेष्ठ २२

महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी

महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका…

औषधि खरिद गर्न अलमल, स्वस्थ्य सस्थामा रितिदै औषधि

जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच समन्वय हुन नसक्दा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने औषधि अझै खरिद हुन सकेको छैन । केन्द्र…

बाजुरा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव, कार्यालय सहयोगीले गर्छन एक्सरे

जिल्ला अस्पताल बाजुरामा स्वास्थ्यकर्मीको अभाव रहेकाले कार्यालय सहयोगीले १५ दिनदेखि बिरामीको एक्सरे गर्ने गरेका छन् । एक्सरे गर्ने कर्मचारी घर…

सल्यानका गर्भवतीले दुई महिनादेखि आइरन चक्की खान पाएनन्

जिल्लाको बागचौर नगरपालिका-४ का गर्भवती र सुत्केरी महिलाहरू आधारभूत औषधि सेवनबाट वञ्चित भएका छन् । त्यहाँका महिलाहरूले विगत डेढ महिनादेखि…

ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन सेवाग्राही प्रभावित

जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले गर्ने तालिम तथा सेमिनारमा भाग लिन स्वास्थ्य चौकी खाली गरेर कार्यरत स्वास्थ्यकर्मी जिल्ला सदरमुकाम…

जिल्ला भरिनै औषधि अभाव, एकै दिनमा तीन जनाको मृत्यु

हुम्लाका सात ओटै गाउँपालिकामा यतिखेर रूघाखोकीको महामारी फैलिएको छ । रूघाखोकीबाट अहिलेसम्म चार जनाले ज्यान गुमाई सकेका छन् भने सयौँ…

स्वास्थ्य संस्थामा रित्तिँदै औषधि !

सङ्खुवासभाका १० ओटै स्थानीय तहमा औषधि अभाव सुरू भएको छ । आर्थिक वर्षसुरू भएको ६ महिना बित्न लाग्यो । स्थानीय…

एकै परिवारका तीन जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ । शहिद…

बैतडीका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव

बैतडीका स्वास्थ्य संस्थाहरूमा गर्भवतीले खाने आइरन चक्कीको चरम अभाव भएको छ । गर्भवती भएको ३ महिनादेखि नै खानुपर्ने आइरन चक्की…

डाक्टर नभएपछि सुरक्षाकर्मीबाट उपचार

स्वास्थ्य क्षेत्र सबैभन्दा बढी सम्वेदनशील मानिन्छ । उपचारका लागि आएका बिरामीले १ सेकेण्ड उपचार पाएनन् भने ज्यानै जान सक्छ ।…

रामेछापका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव

रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरूको अभाव भएको छ । जिल्लामा समयमा नै औषधि खरिद…

स्वास्थ्य संस्थामा खानेपानी र शौचालय नहुँदा समस्या

तातोपानी गाउँपालिका–५ लाम्रागाउँ स्थित स्वास्थ्य चौकीमा खानेपानी र शौचालय नहुँदा समस्या हुने गरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । स्वास्थ्य…

दरबन्दी अनुसार डाक्टर नहुँदा जिल्ला अस्पतालमा समस्या

नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि जिल्ला अस्पताल इलाममा एक जनामात्र विषेशज्ञ डाक्टरले काम गर्नुपर्दा समस्या भएको छ । जिल्ला…

स्वास्थ्य चौकी भवन समुदायलाई हस्तान्तरण, स्थानीयमा खुशी

पटेर्वा सुगौली गाउँपालिका-२ मा रहेको स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार…

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै चारदिनसम्म पनि मृतकको शव उठाइएन

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै पोखरा-लेखनाथ मनपा-९ स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी १९ वर्षीया गीता अर्यालको शव…

औषधि अभावका कारण बिरामीले पुर्णडोजको औषधि पाउँदैनन्

स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीलाई पुर्णडोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिकास्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए ।…

डेढ महिनादेखि स्वास्थ्य संस्थामा औषधिको अभाव

हिमाली जिल्ला डोल्पाका स्वास्थ्य संस्थामा डेढ महिनादेखि औषधि अभाव भएको छ । तल्लो डोल्पाका मुडकेचुला र जगदुला गाउँपालिकामा रहेका स्वास्थ्य…

औषधिको अभावमा गुर्भाकोट नपा १ र २ का बासिन्दा उपचार सेवाबाट वञ्चित

गुर्भाकोट नपा-२ स्थित स्वास्थ्य चौकी मालारानीमा डेढ महिनादेखि औषधि नहुँदा गुर्भाकोट नपा-१ र २ का बासिन्दा सामान्य प्राथमिक उपचार सेवाबाटसमेत…

दार्चुला र बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

दार्चुला र बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका…

जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव

औषधि खरिदका लागि नगरपालिकाबाट बजेट निकाशा नभएपछि बिगत एक महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा…